जुनतारा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र २६, २०८०
- 145 Shares
-

बुटवल । जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलको अध्यक्षता, नेपाल नियमित रक्तदाता संघका केन्द्रिय अध्यक्ष दयाबहादुर सिलवालको प्रमुख आतिथ्यता, संघका बरिष्ठ उपाध्यक्ष लेखनाथ भन्डारी लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार, सञ्चालक समिति सदस्य, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु लगायत सेयर सदस्यहरुको सहभागीता रहेको थियोे ।
संस्थाका कोषाध्यक्ष एवं रक्तदान कार्यक्रम संयोजक बाबुलाल खनालको स्वागत, उपाध्यक्ष खुमानन्द खनालको शुभकामना मन्तव्य, तथा सचीव बिष्णुबहादुर चुदालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा