Author: Lumbini Press

लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

लुम्बिनीमा माओवादीका मन्त्री बर्खास्त पछि माओवादीले लियो समर्थन फिर्ता

बुटवल । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। लगत्तै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बर्खास्त गरेका हुन्।मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। माओवादी संसदीय दल नेता जोखबहादुर महराले सरकारलाई दिएको…

काङ्ग्रेस रुपन्देहीले गर्यो सुरजपुरा घटनाका सहिद आलोक र चौधरीको स्मृती सभा गरियो

काङ्ग्रेस रुपन्देहीले गर्यो सुरजपुरा घटनाका सहिद आलोक र चौधरीको स्मृती सभा गरियो

बुटवल । सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृति सभा गरिएको छ । नेपाली काँग्रेसको पार्टी संगठनका क्रममा २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरामा भएको घटनामा घाईते भई दिवंगत भएका रुपन्देहीका यादवनाथ आलोक र रामप्रसाद चाधरीको मंगलबार देवदहको सुरजपुरामा नेपाली काँग्रेस रुपन्देहीले ४० औं स्मृति सभा गरेको हो । २०३६ सालको जनमत संग्रहमा बहुदलले हारेपछि…

  • आजदेखि बुटवलमा प्रादेशिक कला प्रदर्शनी

    आजदेखि बुटवलमा प्रादेशिक कला प्रदर्शनी

    बुटवल । आजदेखि २६ गतेसम्म रुपन्देही उद्योग संघ, बुटवलमा प्रादेशिक कला प्रदर्शनी लाग्दैछ । निःशुल्क प्रवेशको प्रवन्ध गरिएको उक्त प्रदर्शनीमा लुम्बिनी प्रदेशभरिका एक सय चौबिस जना कलाकारका करिव दुईसय कला (चित्रकला, मूर्तिकला र हस्तकला) प्रदर्शन हुँदैछ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको...

  • “समृद्धि र सुशासनले देशलाई बलियो बनाउछ”

    “समृद्धि र सुशासनले देशलाई बलियो बनाउछ”

    बुटवल । समृद्धि र सुशासनले देशलाई बलियो बनाउने एक कार्यक्रमका बक्ताहरुले बताएका छन। रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको छैटौं वार्षिकोत्सबको अवसरमा आयोजित स्मारीका बिमोचन तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले सुशासन समाजमा आवश्यकता रहेकोमा जोड दिएका हुन। कार्यक्रममा बोल्दै बुटवल...

  • सातौँ नगर स्तरीय क्रिकेट मेयर कप फागुन २२ गते देखि हुँदै

    सातौँ नगर स्तरीय क्रिकेट मेयर कप फागुन २२ गते देखि हुँदै

    कपिलवस्तु  । सातौँ नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गते देखि २८ गते सम्म हुन गइरहेको कपिलवस्तु नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छन्  राष्ट्रको लागि  खेलकुद ’ देशको लागि खेलकुद’ भन्ने मूल नारा सहित सातौँ नगर स्तरीय  मेयर कप क्रिकेट...

  • शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया

    शान्ति मबिको हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया

    बुटवल । शान्ति माध्यमिक विद्यालय मालारानी ५ बाँगीले शनिबार हिरक महोत्सवको सन्दर्भमा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाकी पूर्व सदस्य निर्मला क्षेत्रीले सामुदायिक विद्यालयका समस्याहरूका सन्दर्भमा धारणा राख्नु भएको थियो । कार्यक्रममा...

  • ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मान

    ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मान

    बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई शनिवार ढुवानी ग्राममा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ । सो अवसरमा बोल्ने यातायात क्षेत्रका अगुवाहरुले पछिल्लो समय ढुवानी...