ऐतिहासिक बुटवल जितगढी अवलोकनको लागि अब प्रवेश शुल्क तिर्नुपर्ने, यस्तो छ दररेट
बुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २० गते राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितीमा...
