Author: Lumbini Press

बुटवलले मनायो आफ्नो ६५ औं स्थापना दिवस, ११० वर्षिया वरईलाई बनाईयो प्रमुख अतिथी

बुटवलले मनायो आफ्नो ६५ औं स्थापना दिवस, ११० वर्षिया वरईलाई बनाईयो प्रमुख अतिथी

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा ऐरावती वरई, राधेश्याम राजभण्डारी, छेदी दंगोरिया थारु, प्रेमधरि गुरुङ र डिलाराम भण्डारीलाई नगदसहित सम्मान गरिएको छ।…

आस्थममा स्विस खाना प्रशिक्षक डेरिसलाइ बिदाई

आस्थममा स्विस खाना प्रशिक्षक डेरिसलाइ बिदाई

आस्थम कलेज यो क्षेत्रकै सबै भन्दा पुरानो र उत्कृष्ट हस्पिटालिटि कलेजको रूपमा रहेको पाउदा साह्रै खुसी लागेको बताइन ।

  • मर्यादपुरमा ६  ठाँउमा चोरी

    मर्यादपुरमा ६ ठाँउमा चोरी

    कपिलवस्तु । यशोधरा गाँउपालिका वडा ७ मर्यादपुरमा प्रहारी चौकी देखि १०० मिटर टाढा ६ ठाँउमा चोरी भएको छ । मर्यादपुरमा माघ २७ गते राती २ बजे सिताराम यादव मदिरा पसल ८ वटा मदिरा ,पाचु नाऊ हेयर काटिङमा , नन्दकिशोर यादव...

  • बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

    बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई

    बुटवल-बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ। सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो। देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १...

  • नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई

    नेल्टा रुपन्देहीको अध्यक्षमा डा. तारानाथ भट्टराई

    बुटवल । नेपाल अंग्रेजी भाषा शिक्षक संघ – नेल्टा (NELTA) रुपन्देहीको साधारण सभा तथा अधिवेशन बुटवलमा सम्पन्न भएको छ । नेल्टा रुपन्देहीका अध्यक्ष लोकनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले डा. तारानाथ भट्टराइको अध्यक्षतामा ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरको...

  • बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन्। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह...

  • पूर्व विद्यार्थी मञ्चले दियो मैन डाडा माबिलाई साउन्डसिस्टम

    पूर्व विद्यार्थी मञ्चले दियो मैन डाडा माबिलाई साउन्डसिस्टम

    गुल्मी । पूर्व विद्यार्थी मञ्चले आफुले अध्ययन गरेको मैन डाँडा माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर ३ मा रहेको विद्यालयलाई एक कार्यक्रमको आयोजना गरेर सामाग्री हस्तान्तरण गरिएको हो । विद्यालयमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दा...