रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने
बुटवल । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन् । मैदानको उद्घाटनमा चार...
