खुद्रा किराना ब्यवसायी संघको स्थापना दिवसमा रक्तदान
- लुम्बिनी प्रेस संवाददाता
- फाल्गुन ४, २०८०
- 422 Shares
-
Read Time:49 Second
बुटवल । रुपन्देहीका विभिन्न स्थानमा छरिएर रहेका खुद्रा किराना ब्यवसायीहरुको साझा सस्था खुद्रा किराना ब्यवसायी संघको स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम हुने भएको छ।
संघको १७ औं साधारणसभा तथा नवाै अधिवेशनकाे अवसरमा हुन गइरहेको नियमित खुल्ला रक्तदान कार्यक्रममा सहभागी हुन संघ अध्यक्ष मोहन प्रसाद बस्यालले आग्रह गरेका छन।
फागुन ६ गते बिहान ८ बजेदेखि रेडक्रस सोसाइटी रुपन्देहीको भवन , ब्लड बैंक बुटवलमा रक्तदान हुने अध्यक्ष बस्यालले जानकारी दिए।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा