Author: Lumbini Press

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

लुम्बिनी प्रदेशतर्फ रिक्त दुई पदका लागि आज निर्वाचन भएको थियो ।

बैंक, वित्तिय संस्थाहरुको अन्याय हेरेर बस्न सक्दैनौंः दुर्गा प्रसाईं

बैंक, वित्तिय संस्थाहरुको अन्याय हेरेर बस्न सक्दैनौंः दुर्गा प्रसाईं

बुटवल । राष्ट्र, राष्ट्रिय, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान अध्यक्ष दुर्गा प्रसाईले आगामी फागुन १ गते आफुहरुको जीवन कि, मृत्यु भनेर उद्घोष गरेका छन् । लुम्बिनी अञ्चल समितिले मंगलवार बुटवलको ट्राफिक चोकमा आयोजना गरेको लुम्बिनी अञ्चल बृहत आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै ५४ मिनेट बोलेका प्रसाईले खाडी मुलुकमा गएर…

  • राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

    काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११ गते बिहान ९...

  • स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने

    स्व. कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठानको भेला माघ १२ गते शुक्रबार हुने

    ढाकावाङ्ग। स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गको भेला माघ १२ गते शुक्रबार हुने भएको छ। मंगलबार सम्पन्न प्रतिष्ठानको बैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभयो। नेपालको बाम-लाेकतान्त्रिक...

  • भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले...

  • राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

    राममन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन सोमबार रोहिणीमा स्थानीय बिदा

    रोहिणी । रुपन्देहीको रोहिणी गाउँपालिकाले सोमबार (भोलि) सार्वजनिक विदा दिएको छ । श्रीराम जन्मभूमि भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा माघ ८ गते (२२ जनवरी, २०२४ तारिख) सोमबार हुने प्राण प्रतिष्ठाका दिन गाउँपालिकाले विदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक गाउँ कार्यपालिकाको...

  • अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा

    अयोध्यामा प्राणप्रतिष्ठामा कपिलवस्तुमा आठ स्थानीय तहमा सार्वजनिक बिदा

    बुटवल । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठाको दिन कपिलवस्तुका आठ पालिकाले बिदा दिएका छन् । कपिलवस्तु,शिवराज, कृष्ण नगर , महाराजगन्ज नगरपालिका विजय नगर , मायादेवी शुद्धोदन,यशोधरा गाउँपालिका र ले सोमबार राम मन्दिरको प्रतिष्ठाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका...