रोट्रयाक्ट राममणि कलेजको अध्यक्षमा लम्साल चयन
- लुम्बिनी प्रेस संवाददाता
- माघ २३, २०८०
- 249 Shares
-
Read Time:25 Second
बुटवल । रोट्रयाक्ट क्लब अफ राममणि कलेज वर्ष २०२४/२५ को लागि अध्यक्ष मा रमेश लम्साल चयन भएका छन।
वर्ष २०२३-२४का अध्यक्ष मदन न्यौपानेले वर्ष २०२४-२५ का अध्यक्ष लम्साललाई पदभार ग्रहण गराएका हुन।
लम्सालले क्याम्पसमा क्लबलाई बिस्तार गर्नेछन।
प्रतिकृया दिनुहोस्
- चाडपर्व लक्षित विशेष सुरक्षा योजना: कपिलवस्तुमा ६४ मोटरसाइकलमा हतियारसहितका प्रहरी टोली र २८८ सीसीटीभीबाट निगरानी
- बुटवल उद्योग वाणिज्य संघका महासचिवका उम्मेदवार बसन्त ढकाल भन्छन् – ‘व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने छु’
- ३३ वर्षदेखि व्यवसायमा सक्रिय अलिम दिन, व्यापारीको हितमा काम गर्ने प्रतिबद्धता
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

लेखकको सम्वन्धमा