दुर्वासा सहकारीको १४ औं वार्षिकोत्सबमा रक्तदान, २८ युनिट रगत संकलन
- लुम्बिनी प्रेस संवाददाता
- माघ २३, २०८०
- 148 Shares
-
बुटवल । दुर्वाशा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिकउत्सबको अबसरमा रक्तदान कार्यक्रम गरिएको छ। कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ।
रक्त संचार केन्द्र बुटवलमा आयोजित रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष ईश्वरी प्रशाद पोखरेलको अधक्ष्यता, रक्तदाता स्व्यमसेबीका अधक्ष्य कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षेत्रीले रक्तदान जिवनदान भएको भन्दै सहकारी जस्ता सामाजिक संघ सस्थाले गर्ने नियमित रक्तदान कार्यक्रमले रगत अभाव नहुने बताए।
संस्थाका संचालक समिति सदस्य तथा कार्यक्रम संयोजक बिष्णु प्रसाद बेल्बासेलको स्वागत तथा सचिब राधिका पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष थनेश्वोर घिमिरे,सदस्य हरी प्रसाद घिमिरे लगायतले रगत र रक्तदानको महत्वको बारेमा बताएका थिए।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा