Author: Lumbini Press

राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा

राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा

अर्घाखाँची । २६ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस-२०८० प्रभातफेरी तथा कोण सभा आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा आयाेजनामम प्रभातफेरी प्रश्यात आयोजित कोण सभामा बोल्ने बक्ताहरुले…

“एआईले विश्वभर ४० प्रतिशत रोजगारीलाई प्रभाव पार्छ”

“एआईले विश्वभर ४० प्रतिशत रोजगारीलाई प्रभाव पार्छ”

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले आर्टिफिसियल इन्टेलिजेन्सले विश्वभर रोजगारीको सुरक्षाका लागि खतरनाक साबित हुने बताएकी छिन् । स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुनुअघि आईएमएफका प्रमुख जर्जिएभाले एआईले विकसित देशका ६० प्रतिशत रोजगारीलाई असर पुग्ने बताएकी हुन् । उनले भनिन- एआईका कारण विकसित देशहरूमा ६० प्रतिशत रोजगारी…

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको हो। आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ। मूल्य घटेपछि सोमबार राति...

  • अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनिल नेपाली / अर्घाखाँची । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको कारण नेपालको अर्थतन्त्रमा गुणात्मक सुधार आएको दाबी गदै विदेशी मुद्राको संचिति इतिहासमै सबैभन्दा धेरै हुनुलाई त्यसको एउटा उदाहरणको रुपमा लिएको बताएका छन् । सोमबार दिउँसो नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा...

  • नेकपा एमालेका केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश

    नेकपा एमालेका केन्द्रीय सदस्य खड्का माओवादी प्रवेश

    अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई माओवादी केन्द्रमा स्वागत गरेका हुन । उज्ववल पुर्व राष्ट्रिय सभा सदस्य पनि हुन । नेपाल पत्रकार...

  • मेलम्ची खानेपानीको आठौं उद्घाटन, बाढीले क्षति पुर्‍याएको २१३ दिनपछि पुनः वितरण सुरु

    मेलम्ची खानेपानीको आठौं उद्घाटन, बाढीले क्षति पुर्‍याएको २१३ दिनपछि पुनः वितरण सुरु

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पानी वितरणको पुनः उद्घाटन गरेका छन्। दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन्। मेलम्ची खानेपानी पथान्तरणको शुभारम्भ गरिएको यो पहिलो पटक भने होइन। यसअघि पनि...

  • सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारीको गाँउसभाको १४ औं अधिबेशन शुरु

    सियारी । सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन...

  • माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    माघी एकता र सद्भावको पर्व : मुख्यमन्त्री चौधरी

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले माघी एकता र सद्भावको भएको बताएका छन । माघीपर्व तथ माघे संक्रान्तीको शुभकामना दिदै मुख्यमन्त्री चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका हुन । माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व...