राष्ट्रिय भुकम्प शुरक्षा दिवस : अर्घाखाँचीमा प्रभातफेरी तथा कोण सभा
अर्घाखाँची । २६ औं राष्ट्रिय भुकम्प शुरक्षा दिवस-२०८० प्रभातफेरी तथा कोण सभा आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ स्थानीय श्रोत र प्रबिधिको प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाउ भन्ने मुलनाराका साथ भुकम्प स्मृति तथा भुकम्पिय सचेतना प्रभातफेरी कार्यक्रम सम्पन्न भएको...
