देउखुरीमा बन्दैछन् प्रशासनिक भवन,एक वर्षमा ३५ प्रतिशत प्रगति
वीरेन्द्र केसी/ देउखुरी । एक वर्षमा लुम्बिनी प्रदेश सरकारका प्रशासनिक भवन निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौताबमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १० वटा मन्त्रालयका भवन धमाधम निर्माण भइरहेका छन् । देउखुरीमा ०७९ पुस...
