बुटवलका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा, नयाँ आउन बाटो खुल्यो
बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको सरुवा भएको छ। गत कात्तिक २१ गते घरायशी कारण देखाउँदै बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत भुसालको मंसिर २० मा गृह मन्त्रालयमा सरुवा भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
