Author: Lumbini Press

बुटवलमा हुने लुम्बिनी एक्स्पोको तयारी तीब्र, प्रचार-प्रसारलाई व्यापक बनाउन सुझाव

बुटवलमा हुने लुम्बिनी एक्स्पोको तयारी तीब्र, प्रचार-प्रसारलाई व्यापक बनाउन सुझाव

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा यहि पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुने लुम्बिनी एक्स्पो–२०८० को तयारीका लागि मँगलबार प्रचारप्रसार समितिले छलफल गरेको छ । मुल आयोजक समितिका सहसंयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीका अनुसार प्रचारप्रसारलाई व्यवस्थित बनाउने बारे छलफल भएको छ । एक्स्पो आयोजना स्थल बुटवल मण्डपमा बसेको बैठकले सामाजिक सञ्जालहरुको प्रयोग…

तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन आग्रह गर्दै सकियो काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलन

तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन आग्रह गर्दै सकियो काङ्ग्रेस लुम्बिनी प्रदेश सम्मेलन

बुटवल । नेपाली कांग्रेसले लुम्बिनीले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ । बुटवलमा शनिबारबाट सुरु भएर आइतबार सम्पन्न भएको कांग्रेसको पहिलो लु्म्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो । सम्मेलनको समापनपछि उपस्थित सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले…

  • लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन – पार्टीको निर्देशन एकै किसिमको आओस

    लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन – पार्टीको निर्देशन एकै किसिमको आओस

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनु पर्नेमा जोड दिएका छन। बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले केन्द्रले एकै किसिमको निर्देशन दिएमा तलको तहले सहि तरिकाले काम...

  • काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु

    काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु

    बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको पहिलो सम्मेलन शुरु भएको छ। बुटवलको बुटवल सम्मेलन केन्द्रमा शुरु भएको प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री...

  • तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

    तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा मणिग्राममा रहेको मेलास्थलमा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०८० मा जनसहभागिता बढिरहेको छ । मंसिर १ गतेबाट सञ्चालित मेलामा दर्शकको माग अनुसार १७ गते...

  • पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट

    पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट

    बुटवल । पेट सम्बन्धी सम्पूर्ण उपचार सेवा सहित बुटवलमा ग्यास्ट्रो सेन्टर प्रालि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित विशेषज्ञ टिमले बुटवल उपमहानगरपालिका वडा...

  • हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

    हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन...