Author: Lumbini Press

तिलोत्तमामा भोलिदेखि मेला, तयारी पूरा, नेता चन्द्र भण्डारीले उद्घाटन गर्ने

तिलोत्तमामा भोलिदेखि मेला, तयारी पूरा, नेता चन्द्र भण्डारीले उद्घाटन गर्ने

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ को तयारी आन्तिम चरणमा पुगेको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार´ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय,…

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

बुटवल । सरकारले २०७२ सालमा रुपन्देहीको मोतीपुर क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि रुपन्देहीका धेरै उद्योगी उत्साहित भएका थिए । तर मोतीपुर क्षेत्रमा अहिलेसम्म सरकारले जग्गा आफ्नो नाममा लिनेबाहेक अरू केही काम पनि गरेको छैन । सरकारले रुपन्देहीमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्नेबित्तिकै भैरहवास्थित पञ्चकन्या ग्रुपको त्यस क्षेत्रमा उद्योग स्थापना गर्ने योजना छ…

  • खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

    खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

    बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । बुटवलमा रहेको लुम्बिनी फलफूल तरकारी थोक बजार केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।...

  • अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग

    अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग

    अर्घाखाँची । विप्लब निकट शिक्षक सगठन अखिल नेपाल शिक्षक संगठनले एक कार्यक्रमका बीचमा भुकम्प पिडितलाई केन्द्रिय समितिको निर्णयानुसार भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा समक्ष भुकम्प प्रभावित राहत कोष जाजरकोट मा ५११५१ अक्षेरेपी एकाउन्न हजार एक...

  • अर्थतन्त्रको सरचनागत विकास हुन सकेन नेपाली

    अर्थतन्त्रको सरचनागत विकास हुन सकेन नेपाली

    अनिल नेपाली / अर्घाखाँची । देशमा अर्थतन्त्रको सरचनागत विकास हुन नसकेको युएनका आर्थिक सल्लाहकार सुवास नेपालीले बताउनु भएको छ ।नालिबेलि मिडिया प्रा लि अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको शुभ दिपावली नेपाल सम्बत छठ पर्बको पावन अबसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...

  • ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

    ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई

    तिलोत्तमा । तिलोत्तमा मिडिया क्लवद्वारा स्थापित ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ । क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । २५ हजार राशीको...

  • यमपञ्चक शुरु, आज काग तिहार मनाइँदै

    यमपञ्चक शुरु, आज काग तिहार मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको...

  • रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    रमेश दुलालले गरे रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन

    बुटवल । यमपञ्चक अर्थात् तिहार सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा काग सम्मेलन गरिएको छ । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्कमा २० औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् । राष्ट्रिय...