ईनरव्हिल क्लफ अफ मिडटाउन बुटवलको डिस्ट्रीक चेयरमेन भिजिट सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर २०, २०८०
- 441 Shares
-
Read Time:54 Second
बुटवल । ईनरव्हिल क्लव अफ मिडटाउन बुटवलको डिस्ट्रीक चेयरमेन भिजिट सम्पन्न भएको छ। मंगलबार क्लव अध्यक्ष देवि न्यौपानेको अध्यक्षता तथा डिस्ट्रीक ३५० का डिस्ट्रीक चेयरमेन टुना थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै क्लवको डाईरेक्ट्री बिमोचन समेत गरिएको अध्यक्ष देवि न्यौपानेले जानकारी दिइन।

कार्यक्रममा डिस्ट्रीक सेक्रेटरी कमला श्रेष्ठ,चार्टर्ड प्रेसिडेन्ट आशा श्रेष्ठ, पूर्व अध्यक्ष तथा बोर्ड सदस्य तथा साधारण सदस्यहरुहरुको सहभागीता रहेको थियो।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा