Author: Lumbini Press

पत्रकार महासंघ रुपन्देही शाखाद्धारा भूकम्प प्रभावित सञ्चारकर्मीका लागि सहयोग प्रदान

पत्रकार महासंघ रुपन्देही शाखाद्धारा भूकम्प प्रभावित सञ्चारकर्मीका लागि सहयोग प्रदान

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा प्रत्यक्ष रुपमा प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमको राहातका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले एक विज्ञप्ती जारी गरी…

विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

विवादरहित कञ्चन बनाउन मेलमिलाप तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि आयोजित आठ दिने तालिमले कञ्चन गाउँपालिकालाई विवादरहित गाउँपालिका बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । कञ्चनमा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आयोजित आठ दिने तालिम विहिवार समापन भएको अवसरमा बोल्ने बक्ताहरुले तालिमले कञ्चन गाउँपालिकालाई मेलमिलापको पर्याय बनाउने आशा समेत ब्यक्त गरेका छन । कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको…

  • तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको...

  • विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

    कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै...

  • चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    बुटवल । गाडी रोक्ने क्रममा खुट्टामाथि छोटा हात्ती गुडेपछि भाँचिएको कपिलवस्तुको बाणंगंगा नगरपालिकाका बुड्डीका सुरज खनालको खुट्टाको सफल अपरेसन भएको छ ।२६ दिनअघि गाडी रोकाउने क्रममा छोटा हात्ती खनालको खुट्टामा चढ्दा उनको पैताला तिरको भाग निकै थिचिएर फुटेको थियो ।...

  • बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

    बुटवल उपमहानगरले नलगाड पुगेर बुझायो खाद्यान्न र लत्ताकपडासहितको राहत सामग्री

    बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो। राहत सामग्री लिएर...