तिलोत्तमामा भोलिदेखि मेला, तयारी पूरा, नेता चन्द्र भण्डारीले उद्घाटन गर्ने
तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा हुने तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ को तयारी आन्तिम चरणमा पुगेको छ । सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन,...
