अखिल नेपाल शिक्षक संगठनद्वारा भुकम्प प्रभावित राहत कोषमा आर्थिक सहयोग
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २६, २०८०
- 125 Shares
-
Read Time:1 Minute, 15 Second
अर्घाखाँची । विप्लब निकट शिक्षक सगठन अखिल नेपाल शिक्षक संगठनले एक कार्यक्रमका बीचमा भुकम्प पिडितलाई केन्द्रिय समितिको निर्णयानुसार भुकम्प प्रभावित जिल्ला जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा समक्ष भुकम्प प्रभावित राहत कोष जाजरकोट मा ५११५१ अक्षेरेपी एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँ को चेक हस्तान्तरण गरिएको छ ।राहत रकम हस्तान्तरण कार्यक्रममा सगठनका केन्द्रिय अध्यक्ष लक्षिराम ढकाल संगठनका राष्ट्रिय समिति उपाध्यक्ष रुद्र के सी, राष्ट्रिय समितिका उपमहासचिव अर्थ लक्ष्मण ओली, संगठनका कार्णाली प्रदेश अध्यक्ष अच्युत प्रशाद शर्मा ,राष्ट्रिय समिति सदस्य रुद्र बहादुर ओली ,जाजरकोट जिल्ला सचीव टेकराज मल्लको टोलिले राहत रकम हस्तान्तरण गरेको हो
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा