च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर १, २०८०
- 234 Shares
-
काठमाडौ । पतंजली योग समिति अन्तगर च.न.पा. १२ स्थीत प्रगतिनगर हरियाली योग साधना केन्द्रले कार्तिक २६ देखी २८ सम्म मानव स्थास्थ, जीवनशैली र योग लक्षित ३ दिने पृथक शैलीको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मी चालिसे तथा प्रतिभा पौडेलबाट भट्टयाईको देउसी भैलोमा योग शिक्षकहरु लगाएत सम्पुर्ण साधक साधिकाहरुको रोमान्चक एकल तथा संयुक्त प्रस्तुतीहरु रहेका थिए ।
विभिन्न योग, व्यायाम, आसन, भजन, मौलिक गित सहितको प्रस्तुती रहेको देउसी भैलो निकै मर्मस्पर्सी रहेको बासिन्दाहरुले बताएका छन ।
योगकै भेषभुषामा सजिएका साधक साधिकाहरुको प्रस्तुती र शैली निकै मनोरम भयो । प्रगतिनगर, हरियाली, बलम्बु, १० नं, गुमालसिंह चोक, मातातीर्थ लगाएतका क्षेत्रमा योग सम्बन्धी दैनिक कार्यक्रमहरु निकै लोकप्रिय रहेका छन । यी क्षेत्रहरुमा पतंजलि योग समितिबाट विहान दैनिक निशूल्क रुपमा योगअभ्यास गराईने गरिने प्रगतिनर हरीयाली योग साधना केन्द्र का अध्यक्ष तथा पतंजलि सह योग शिक्षक दुर्गा प्रसाद ज्ञवाली ले बताएका छन ।
ज्ञवालीका अनुसार दीर्घकालिन रोगहरुबाट बच्न, शारिरिक रुपमा फूर्तिलो भई मानसीक स्वास्थ्यको लागि योग अभ्यास अनिवार्य रहेको छ ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा