खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक २७, २०८०
- 52 Shares
-

बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । बुटवलमा रहेको लुम्बिनी फलफूल तरकारी थोक बजार केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दे बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले तिहार पर्वले दाजुभाइ र दिदिबहिनिको सम्बन्धलाई बलियो बनाउने बताउँदै उज्यालो पर्वको रूपमा रहेको बताइन् । उनले बुटवलले यो वर्षलाई उज्यालो वर्षको रूपमा काम गरिरहेको बताउँदै सभ्य भएर पर्व मनाउन आग्रह गरिन् ।उनले आर्थिक मन्दीले सबैलाई समस्यामा परेको बताउँदै आफ्नो क्षमता अनुसार मात्रै कात्तिके दान दिन आग्रह गरिन् ।
कार्यक्रममा लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघका राम प्रसाद भुसाल, संस्थाका अध्यक्ष मोहन बस्याल, संस्थापक अध्यक्ष टिकाराम गैरे, कार्यक्रम संयोजक महेन्द्र पोखरेल, पूर्व अध्यक्ष कमला गौतम,केशव कुँवर, सल्लाहकार कृष्ण प्रसाद पाण्डे, थानेश्वर अर्याल, शान्ति समाज रुपन्देही सभापति कृष्णप्रसाद भट्टराई, संघ महासचिव गोपाल प्रसाद श्रेष्ठ,थोक विक्रेता हरि पोख्रेल, लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा