Author: Lumbini Press

गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा

गरिमा सहकारीको चौथो अधिवेशनबाट अध्यक्षमा विष्णु बहादुर थापा

बुटवल। ‘समृद्धिको आधार गरिमासंग कारोवार’ भन्ने मुल नारासहित बुटवल–९ मिलनचोकमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्ण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा प्रदेश सहकारी बोर्डका सञ्चालक टीका न्यौपानेको प्रमुख आतिथ्यता…

सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

बुटवल । महिला विरुद्ध हुने सबै खाले प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धीको छाया प्रतिवेदन सम्बन्धी बुटवलमा परामर्श कार्यशाला सम्पन्न भएको छ । विओण्ड बेइजिङ समितिको आयोजना तथा लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा प्रदेश स्तरीय परामर्श कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देबी अर्यालले महिलाहरूमाथिको बिभेद अझै अन्त्य भई नसकेको बताइन्…

  • तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ । महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन्...

  • सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    बुटवल । पाल्पाको सत्यवती तालमा यसपटक पाँच दिन मेला लाग्ने भएको छ । मंसिरको एकादशीदेखि पूर्णिमा सम्म मंसिर ७ गतेदेखी ११ गतेसम्म मेला लाग्ने सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले आइतबार तालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पाल्पाको...

  • च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    काठमाडौ । पतंजली योग समिति अन्तगर च.न.पा. १२ स्थीत प्रगतिनगर हरियाली योग साधना केन्द्रले कार्तिक २६ देखी २८ सम्म मानव स्थास्थ, जीवनशैली र योग लक्षित ३ दिने पृथक शैलीको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मी चालिसे तथा प्रतिभा...