Author: Lumbini Press

सार्वजनिक बिदाको मौकामा एकैदिन ६० हजार दर्शक लुम्बिनी एक्स्पोमा

सार्वजनिक बिदाको मौकामा एकैदिन ६० हजार दर्शक लुम्बिनी एक्स्पोमा

बुटवल ।‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ व्यापार प्रर्वद्धन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही व्यापार संघद्वारा बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको पाचौं दिन सोमवार मेलाको अवलोकन गर्न उल्लेख दर्शकहरु प्रदर्शनी स्थल पुगेका छन् । सार्वजनिक विदाको दिन परेका कारण दर्शकको विहानैबाट बाक्लो उपस्थिति…

प्रदेश स्तरीय वित्तिय तथा गोदाम ब्यवस्थापन तालिम सम्पन्न

प्रदेश स्तरीय वित्तिय तथा गोदाम ब्यवस्थापन तालिम सम्पन्न

बुटवल । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाको आयोजनामा लुम्बिनी प्रदेश अन्र्तगत रहेका जिल्ला शाखाहरु प्रतिनीधिहरुको सहभागितामा यही मंसिर २५ देखि २७ गते सम्म संचालित वित्तिय तथा गोदाम व्यवस्थापन तालिम बुटवलमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश शाखा कार्यसमिति अध्यक्ष श्री लाल प्रसाद पंगेनीको अध्यक्षतामा संचालित उक्त ३ दिने तालिममा लुम्बिनी प्रदेश शाखा तथा १२…

  • नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न

    नवप्रतिभा सहकारीको २६ औं साधारणसभा बुटवलमा सम्पन्न

    बुटवल । नवप्रतिभा बचत तथा ऋण सहकारी सस्थाको २६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। मध्यबिन्दु १० अरुणखोला बर्दघाट सुस्ता पूर्व नवलपरासीमा केन्द्रिय कार्यालय रहेको सहकारी एकाइ २ साधारणसभा बुटवलमा गरिएको हो। सहकारीको ३६ करोड ६० लाख शेयरपूजी, १ अर्ब...

  • एभरेष्ट वक्तृत्वकलामा स्नेहा गौतम बिजयी

    एभरेष्ट वक्तृत्वकलामा स्नेहा गौतम बिजयी

    बुटवल । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउँदै उनीहरुमा तार्किकतायुक्त वाककलाको विकास गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा कक्षा ११ र १२ का जम्मा १२ जना छात्रछात्राको...

  • वाइफाइ नेपाल ईन्टरनेटले बुटवल ,भैरहवा लगायतबाट सेवा सञ्चालनमा ल्यायो

    वाइफाइ नेपाल ईन्टरनेटले बुटवल ,भैरहवा लगायतबाट सेवा सञ्चालनमा ल्यायो

    बुटवल । वाइफाइ नेपाल ईन्टरनेट सेवा प्रदायक संस्थाले रुपन्देहीको बुटवल ,भैरहवा ,मुर्गिया मणिग्रामसहित एकैसाथ सेवा सञ्चालनमा ल्याएको छ ।नेपालकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवाका रुपमा चिनिएको यस इन्टरनेट कम्पन्नीले सेवा विस्तारका क्रममा रुपन्देहीको चार वटा शहरमा एकैसाथ सेवा सुचारु...

  • लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा खुल्यो अन्तरवैयक्तिक सञ्चार बिभाग

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा खुल्यो अन्तरवैयक्तिक सञ्चार बिभाग

    बुटवल । नेपालमै पहिलोपटक बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार बिभाग उद्घाटन गरिएको छ। अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले बास्तविकता जानकारी गराउने उद्देशले बिभाग उद्घाटन गरिएको हो। ब्लक डि को तेस्रो तल्ला क्याबिनको साईडमा राखिएको बिभागको...

  • भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा भट्टराई

    भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा भट्टराई

    बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको आज (बुधबार) सम्पन्न एक्काइसौं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट...

  • बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन र आँखा उपचार

    बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन र आँखा उपचार

    बुटवल । बुटवलमा बुटवलमा मोतियाबिन्दुको निशुल्क अपरेसन तथा निशुल्क आँखा उपचार गरिएको छ। पहिलाे पाईला नेपाल बुटवल शाखाकाे आयाेजना, मित्र समाज नेपालको सहयोग तथा मेट्राे आई केयर काठमाडौ र मेट्राे आई केयर लुम्बिनीकाे प्राविधिक सहयाेग तथा एभरेस्ट परेन्टेलर्सको औषधी सहयोगमा...

  • गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली

    गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली

    बुटवल । भैरहवा स्थित अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान नराखिएको विरोधमा भैरहवामा दबाब र्‍याली आयोजना गरिएको छ। नियमित उडान नभएपछि सिद्धार्थ सञ्जालले आयोजना गरेकामे विरोध प्रदर्शनमा गृहमन्त्री सन्तोष पाण्डेय सहभागी भएका हुन् । सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...