Author: Lumbini Press

स्थगित भयो लुम्बिनीको विषयगत समितिका सभापतिको निर्वाचन, एक वर्ष कट्दा समेत नेतृत्वबिहिन समिती

स्थगित भयो लुम्बिनीको विषयगत समितिका सभापतिको निर्वाचन, एक वर्ष कट्दा समेत नेतृत्वबिहिन समिती

बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ। यहि पुस १७ गते मंगलबारको दिन हुने गरी पूर्व सूचना अनुसार निर्धारित विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको प्रदेश सभा सचिवालयले एक सुचना जारी गर्दै स्थगित गरेको हो। विशेष कारण देखाउदै सभामुख तुलारामको घर्तीको निर्देशन अनुसाएर निर्वाचन अर्को सुचना नआउदा सम्म स्थगित भएको प्रदेश…

बालकुमारी मृत्यु प्रकरण : प्रधानमन्त्रीकाे राजिनामा माग्दै सुर्खेतमा प्रदर्शन

बालकुमारी मृत्यु प्रकरण : प्रधानमन्त्रीकाे राजिनामा माग्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत । ललितपुरकाे बालकुमारिमा दुई युवाकाे प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा प्रधानमन्त्री पुषपकमल दाहालको राजिनामा माग गर्दै प्रर्दशन गरिएकाे छ । मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरुले सडकमा टायर बालेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भाैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाकाे समेत राजिनामा माग्दै प्रदर्शन गरिरहेका छन् । सरकारकाे कार्यशैलीले देशमै सुरक्षाकाे वातावरणकाे ग्यारेन्टी गर्न नसकेकाे…

  • एक्स्पोको निःशुल्क माटो परीक्षणमा साढे ५ सय किसानले लिए सेवा

    एक्स्पोको निःशुल्क माटो परीक्षणमा साढे ५ सय किसानले लिए सेवा

    बुटवल । पुस ५ गते देखी बुटवलको प्रदर्शनी केन्द्रमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा भएको निःशुल्क माटो परिक्षणबाट करिब साढे ५ सयले सेवा लिएका छन्। रुपन्देही व्यापार संघको आयोजनामा सञ्चालित लुम्बिनी एक्स्पो २०८० अन्तर्राष्ट्रिय व्यापार मेलामा सोमबारदेखि सुरु गरेको निःशुल्क...

  • एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

    एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

    बुटवल । रुपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पो २०८० मा ७ स्टलमा मौरी जन्य उत्पादन राखिएका छन्। केही रुपन्देहीका छन् भने धेरै अन्य जिल्लाका । स्टल घुम्दै जाँदा २६ नम्बर स्टलमा श्री रामापुर मौरी स्रोत केन्द्र ले आफ्नो उत्पादन...

  • एक्स्पोमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल, उत्पादन चिनाउने योजना

    एक्स्पोमा साल्ट ट्रेडिङको सुपथ मूल्य पसल, उत्पादन चिनाउने योजना

    बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री कक्षले सुपथ मूल्यमा सामाग्री बेचिरहेको छ। सहुलियत दरको सुपथ मूल्य पसलबाट उच्च गुणस्तरीय एसटिसि ब्राण्ड्का खाद्यान्नको प्रयोगमा बानी बसाल्ने उद्देश्यले  मेलामा स्टल राखेको साल्ट ट्रेडिङमा बिक्री भने...

  • पाचौं सडक खाना महोत्सवको तयारी पुरा, शनिबार उद्घाटन हुने

    पाचौं सडक खाना महोत्सवको तयारी पुरा, शनिबार उद्घाटन हुने

    बुटवल । बुटवलको पर्यटन प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउने उद्देश्यले होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले पाँचौ खाना महोत्सव गर्ने भएको छ । बुटवलको तिनकुनेदेखि बसपार्कसम्म शनिवारदेखि तीन दिनसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।...

  • इक्यान रुपन्देहीमा नया नेतृत्व, अध्यक्षमा पाण्डे र सचिवमा बस्नेत चयन

    इक्यान रुपन्देहीमा नया नेतृत्व, अध्यक्षमा पाण्डे र सचिवमा बस्नेत चयन

    बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) रुपन्देहीको तेस्रो अधिवेशनबाट अध्यक्षमा गिरीराज पाण्डे चयन भएका छन् ।उपाध्यक्षमा राजेशप्रसाद पाण्डे, सचिवमा गोबिन्द बस्नेत, कोषाध्यक्ष दिपेश अर्याल तथा सदस्यहरुमा उपेन्द्र यादव, समिर सुवेदी, रामचन्द्र खरेल, अर्जुन पौडेल निर्वाचित भएका छन्। यसअघि...