Author: Lumbini Press

सजिलो सहकारीले मनायो १५ औं वार्षिकोत्सब

सजिलो सहकारीले मनायो १५ औं वार्षिकोत्सब

बुटवल । सजिलो बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका – ९ स्थित कालिकानगरमा प्रधान कार्यलय रहेको सहकारीको शनिबार बुटवल फुलबारीमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीले उद्यमशिलतामा विशेष जोड दिनु पर्ने बताए। साथै सहकारीले अब आर्थिक क्षेत्रमा विशेष जोड…

बुटवल उद्योग वाणिज्य संघको नेतृत्व गर्न हिडेका दिनेशको यात्रा

बुटवल उद्योग वाणिज्य संघको नेतृत्व गर्न हिडेका दिनेशको यात्रा

२०३२ सालमा बुवा अमर प्रसाद श्रेष्ठको कान्छी औंला समातेर बामेसर्दै पाल्पाबाट बुटवल झरेका दिनेश प्रसाद श्रेष्ठलाई अहिले चुनाव लागेको छ । पाल्पा भैरवस्थान स्थायी घर भएका श्रेष्ठको २०२८ सालमा मिसन अस्पतालमा आमा गंगालक्ष्मी श्रेष्ठको कोखबाट जन्म भएको थियो । पाल्पामा नै कपडाको व्यापार गर्ने उनका बुवा उनी जन्मेको २ वर्ष नपुग्दै कपडाको व्यापार छाडेर बस…

  • बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

    बुटवलमा ब्यवसाय फर्काउने भिजन सहित मैदानमा छु : हरि अर्याल

    बुटवल । २२ असोज देखि बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसंगै संघकै आफ्नो भवनमा निर्वाचनका सवै कार्यक्रमहरु सुरु भइसकेका छन् । यस...

  • महिला उद्यमी सुनिता अर्याल सम्मानित

    महिला उद्यमी सुनिता अर्याल सम्मानित

    बुटवल । महिला उद्यमी सुनिता अर्याल सम्मानित भएकी छन। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७०औं साधारण सभा तथा २५औं अधिवेशन को अबसरमा महिला उधमसिलता बिकासमा पुर्याउनुभएको भन्दै अर्याललाइ सम्मान गरिएको हो। अर्याललाई उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्त ढकाल, बुटवल...

  • लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

    लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

    बुटवल । बौद्ध दर्शनको उत्थानमा नेपाल र चीनबीच परम्परागत सम्बन्ध रहेको विज्ञहरुले बताएका छन् । चिनिया भिक्षहरुको बौद्ध स्थलको भ्रमणले नै बौद्ध स्थलहरुको विश्वब्यापी पहिचान हुन सकेको विज्ञहरुले बताए । बौद्ध धर्मग्रन्थ संग्रह, प्रवद्र्धनमा पनि चिनिया भूमिका महत्वपूणर् देखिएको विज्ञहरुको...

  • कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

    कोरियन भाषाले चम्किएका ‘ग्रामर किङ’ जेएन सर

    पारिवारिक विपन्नता र स्वेदशमा रोजगारीका अवसर नदेखेर सामान्य कामदारको रूपमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०१२ मा दक्षिण कोरिया जाने सोचमा थिए जगन्नाथ न्यौपाने । राम्रो कमाइ हुने भएकाले बेलैमा कोरियालाई गन्तव्य बनाउन खोजेका न्यौपाने कोरिया जान पाएनन् ।...

  • बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवलमा फोटोनको नयाँ शोरुम शुभारम्भ

    बुटवल । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम स्थापना भएको छ । सद्धार्थ इन्टरकन्टिनेन्टल प्रालिको बुटवल कालिकानगरमा शोरुम शुभारम्भ गरिएको हो । शुक्रबार शोरुमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे ।...