Author: Lumbini Press

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो। बुटवलका केही व्यवसायीले टेण्डर प्रक्रियामा सहभागी नभई फरक धारणा व्यक्त गरेपछि बुटवल उपमहानगरपालिकाले सरोकारवाला बोलाएर छलफल गरेको हो। छलफलमा…

गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ । यसैबिचमा चालु आर्थिक वर्षमा सुत्केरी भएकाहरुलाई घरदैलोमै पुगेर सुत्केरी खर्च २ हजार रुपैयाँ प्रदान गर्दै आएको सहकारीका अध्यक्ष कृष्ण…

  • बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान सकिएको छ।बिहान ९:४० देखि शुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। आजको मतदानमा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन करिब...

  • बुटवल उवासंघ निर्वाचन : ९ सय मत खस्यो

    बुटवल उवासंघ निर्वाचन : ९ सय मत खस्यो

    बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान चलिरहेको छ । २:२० बजेसम्म ९ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। संघमा १७७८ मतदाता छन। संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ...