बुटवल उद्योग बाणिज्य संघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा गैरे र वाणिज्य उपाध्यक्षमा भट्टराई निर्बिरोध
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी नेतृत्वको लागि आज भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको प्रमुख निर्वाचन...
