Author: Lumbini Press

रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन

रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन

बुटवल । रक्तसंचार केन्द्र बुटवलले रगत संकलनका लागि मोवाईल भ्यान शुरु गरेको छ । एक समारोहका विच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सो भ्यानको विधिवत पुर्जा अर्चना गरि शुरुवात गरे । नवदुर्गा अन्तरगतको पहिलो दिन घटस्थापनको अवसर पारेर भ्यानको औपचारिक शुरुवात गरिएको हो । क्वालिटि यूक्त रगत संकलनका लागि आवस्यक उपकरण सहितको भ्यान सेवा शुरु…

टप सेक्युरिटी नेपालले गर्‍यो अग्नि नियन्त्रण प्रशिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न

टप सेक्युरिटी नेपालले गर्‍यो अग्नि नियन्त्रण प्रशिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न

बुटवल । टप सेक्युरिटी नेपालले अग्नि नियन्त्रण प्रशिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेको छ । आगलागिबाट हुने जनधनको क्षती न्युनिकरण गराउने उद्येश्य सहित टप सेक्युरिटी नेपालले आफ्ना विभिन्न युनिटमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा प्रशिक्षण दिँदै विशिष्ट अतिथि इन्द्र राज रानाले सेक्युरिटी सेवाको काम कर्तव्य बारे जानकारी गराएका थिए । उनले आगलागि घटना…

  • बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

    बुटवलको पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल

    बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनबारे सरोकारवालाबीच छलफल भएको छ। बुटवल १० रामनगरमा दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले ठेक्का सम्झौता गरेपछि सञ्चालन गर्नेबारे सरोकारवालासँग छलफल भएको हो। बुटवलका केही व्यवसायीले टेण्डर...

  • बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

    बुटवल । यस क्षेत्रको पुरानो व्यवसायिक संस्था बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८८ मतान्तरले पराजित गर्दै अध्यक्षमा अर्याल निर्वाचित भएका हुन् । अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८...

  • गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

    गरिमा सहकारीद्धारा सुत्केरी खर्चलाई निरन्तरता

    बुटवल । बुटवल उपमहानगरपालिका ९ मा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुत्केरी स्याहार खर्च कार्यक्रमलाई निरन्तरता दिएको छ ।सहकारीले आफ्ना महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्च बापतको रकम प्रदान गर्दै आएको छ । यसैबिचमा चालु आर्थिक वर्षमा...

  • बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल उवासंघ निर्वाचनमा १५ सय ६ मत खस्यो

    बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान सकिएको छ।बिहान ९:४० देखि शुरु भएको मतदान ५ बजेसम्म चलेको थियो। आजको मतदानमा १५ सय ६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। जुन करिब...

  • बुटवल उवासंघ निर्वाचन : ९ सय मत खस्यो

    बुटवल उवासंघ निर्वाचन : ९ सय मत खस्यो

    बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको जारी २५ औ अधिवेशन अन्तरगत मतदान चलिरहेको छ । २:२० बजेसम्म ९ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए। संघमा १७७८ मतदाता छन। संघको नेतृत्व गर्नको लागि दिनेश प्रसाद श्रेष्ठ...