टप सेक्युरिटी नेपालले गर्यो अग्नि नियन्त्रण प्रशिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- अशोज २७, २०८०
- 115 Shares
-

बुटवल । टप सेक्युरिटी नेपालले अग्नि नियन्त्रण प्रशिक्षण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न गरेको छ । आगलागिबाट हुने जनधनको क्षती न्युनिकरण गराउने उद्येश्य सहित टप सेक्युरिटी नेपालले आफ्ना विभिन्न युनिटमा कार्यरत कर्मचारीहरुलाई प्रशिक्षण दिएको हो ।
कार्यक्रममा प्रशिक्षण दिँदै विशिष्ट अतिथि इन्द्र राज रानाले सेक्युरिटी सेवाको काम कर्तव्य बारे जानकारी गराएका थिए । उनले आगलागि घटना क्रमशः बढ्दै गइरहेको हुँदा यसलाई हुन नदिन सचेत रहनु पर्ने र भइहालेमा यसलाई नियन्त्रण गर्ने उपाय बारे जानकार रहनु पर्ने उनले बताए ।
प्रशिक्षार्थीलाई प्रशिक्षक विश्वकर्माले अग्नी नियन्त्रक उपकरणको प्रयोग विधिबारे प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रभात पोख्रेल, विशेष अतिथि रमेश कुमार क्षेत्री, इन्द्रराज राना, कृष्ण प्रसाद भूसाल अतिथि सम्झना बस्नेत, मिरा अधिकारीले प्रशिक्षणमा सिकेका कुराहरु व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।
कम्पनीका संचालक एवं प्रबन्धक विकाश शर्माको अध्यक्षता र मौसम बिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा