मेची–महाकाली समाजवादी जागरण अभियान भव्य बनाइँदै, भैरहवा र बुटवलमा जनसभा गरिने
बुटवल ।‘रोजगारी, समृद्धि र सुशासन, नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी)’ भन्ने संकल्पका साथ शुरु भएको ‘मेची–महाकाली समाजवादी जागरण अभियान’ लाई रुपन्देहीमा भव्य बनाउने तयारी गरिएको छ । १० वर्षमा बेराजगार उन्मूलन गर्ने अठोट सहित विभिन्न कार्यक्रम सहित मेचीमहाकाली जागरण अभियानमा...
