एटलसले रक्तदान गरेर मनायाे आठाै स्थापना दिवस
वुटवल । एटलस वेल फेयर अर्गनाइजेशन बुटवलले आठौं स्थापना दिवस रक्तदान गरि मनाएकाे छ। साथ लैजाने कर्म हाे, सेवा नै धर्म हाे भन्ने नाराका साथ सामाजिक काम गर्ने उदेश्य सहित २०७२ सालमा स्थापना भएकाे अर्थनाईजेशनले आठाैं स्थापना दिवस आइतबार रक्तदान...
