Author: Lumbini Press

बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

बड्की आइतबार’को अवसरमा असोज ७ गते तिलोत्तमामा सार्वजनिक बिदा

बुटवल । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउने आइतबार (असोज ७ गते) सार्वजनिक बिदा दिने भएको छ ।नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने जानकारी गराएको हो। नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाईएको छ। प्रमुख…

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

बसमा छोटो दुरीका यात्रुलाई चढ्न नदिने, चढेकालाई ओह्राल्ने धम्की दिने लगायत गरेको गुनासो गरेका छन्।

  • संविधान दिवसको अवसरमा नवीन विद्यार्थी क्लबद्वारा दीप प्रज्वलन

    संविधान दिवसको अवसरमा नवीन विद्यार्थी क्लबद्वारा दीप प्रज्वलन

    बुटवल । संविधान दिवसको अवसरमा बुटवलको नवीन माविको मातहतमा रहेको नवीन विद्यार्थी क्लबले दीप प्रज्वलन गरेको छ। बिधालय परिषर देबिनगर चौपारीमा दिप प्रज्वलन गरिएको क्लवकी कामना लम्सालले जानकारी दिइन। उक्त कार्यक्रममा संविधान निर्माणमा योगदान दिने सम्पूर्ण सहिदहरू प्रति सोक व्यक्त...

  • राष्ट्रिय कार्य योजना सम्बन्धी बुटवलमा छलफल

    राष्ट्रिय कार्य योजना सम्बन्धी बुटवलमा छलफल

    बुटवल । महिला शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय काययोजाना सम्बन्धी छलफल तथा अभिमुखीकरण बुटवलमा सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समूह, रुपन्देहीको आयोजनामा तथा क्रुवे...

  • संविधान दिवसमा पहिलो पाईला नेपाल बुटवल शाखाद्वारा दिप प्रज्वलन

    संविधान दिवसमा पहिलो पाईला नेपाल बुटवल शाखाद्वारा दिप प्रज्वलन

    बुटवल । संविधान दिवसको अवसरमा पहिलो पाईला नेपाल बुटवल शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुटवल ९ तिनकुने मा दिप प्रज्वलन गरि सम्पन्न गरिएको हो। पहिलो पाईला नेपाल बुटवल शाखा अध्यक्ष विनोद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि...

  • चुरे संरक्षण र संबिधानको रक्षा र कार्यान्वयन गर्न सरोकारवालाको आग्रह

    चुरे संरक्षण र संबिधानको रक्षा र कार्यान्वयन गर्न सरोकारवालाको आग्रह

    बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने बताए। अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न...

  • नेपाली ब्रान्डका पहिरनलगाउने बानी बसाल्न बुटवलमा खुल्यो लुगा घर

    नेपाली ब्रान्डका पहिरनलगाउने बानी बसाल्न बुटवलमा खुल्यो लुगा घर

    बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको...