लायन्स क्लब अफ सैनामैना स्टार दोस्रो चाटर नाइट सेलिब्रेसन
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १०, २०८०
- 127 Shares
-

बुटवल । लायन्स क्लब अफ सैनामैना स्टारले दोस्रो चाटर नाइट सेलिब्रेसन गरेको छ।
क्लब अध्यक्ष शिवराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पिका डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ अर्जुनमान सैजुले लायन्स क्लबले सार्वजनिक महत्वका कामहरू गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे।
कार्यक्रममा लायन्स प्रथम भिडिजी पिएमजेएफ पुरुषोतम भक्त प्रधानाङले क्लब स्थापनाको छोटो समयमा पनि सामाजिक कार्यहरू गरेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा द्वितीय मिडीजी पिएमजेएफ बालाराम भट्टराई,डिस्ट्रिक्ट यलसिआईएफ कोडिनेटर सन्दीप कैसधन,क्लबका चाटर प्रेसिडेन्ट कृष्ण ज्ञवाली, अभिभावक खिमराज पोख्रेल,क्लब एक्सटेन्सन पर्सन एवं लायन्स क्लब अफ सैनामैना मलमलाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद शर्मा,लायन्स क्लब अफ बुटवल तिनाउका पूर्व अध्यक्ष कृष्ण प्रसाद पोख्रेल, जनप्रतिनिधि राज कुमार चौधरी, क्लबका सचिव गणेश प्रसाद वेल्वासे,कार्यक्रम संयोजक जीवन घिमिरे लगायतले बोलेका थिए।
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा