Author: Lumbini Press

तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?

तीतो-टर्रो खानेकुरा स्वास्थ्यलाई लाभदायक कि हानिकारक ?

हामी गुलियो, नुनिलो र मसलेदार खानेकुरा हरेक दिन नै खान्छौं । तर तीतो र टर्रो खानेकुरा हामीलाई खास मन पर्दैन र दैनिक खानामा समावेश गर्दैनौ । हामीलाई मीठो लाग्ने खानेकुराको सूची तयार गर्ने हो भने सबैभन्दा मीठोबाट क्रमशः नमीठो खानेकुरा आउँछ । गुलियो, नुनिलो, पिरो, अमिलो, तीतो र टर्रो । अब मीठोको यो सूचीलाई ठीक…

पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन

पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) साप्ताहिक कार्यक्रमहरु समापन सगै पुरस्कार बितरण एवं सम्मान कार्यक्रम गरेर सम्पन्न गरेकोछ। कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आथित्यता रहेको थियोे । प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले बुटवल जेसीजले आफ्नो ५० औ स्थापना दिवसको स्वर्ण जयन्ती र नेपाल जेसीजको ५०औ…

  • बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

    बुटवल–नारायणगढ सडक : म्याद थप्दै-काम सुस्तै

    बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पुरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने गरी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन’ले...

  • अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँचीमा ६५ करोडभन्दा बढी बजेट फ्रिज

    अर्घाखाँची । अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।आर्थिक वर्ष २०७९÷८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु तर्फको विनियोजित बजेटमध्ये रु ६५ करोड ९९...

  • पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

    पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहाँ जाने ?

    काठमाडौं । सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ ।परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो । महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल,...

  • दाह्रीजुँगा काट्ने आधुनिक मेसिन : कस्तो डिजाइन, कति मूल्य ?

    दाह्रीजुँगा काट्ने आधुनिक मेसिन : कस्तो डिजाइन, कति मूल्य ?

    दाह्रीले पुरुष सौन्दर्यमा महत्वपूर्ण भूमिका खेल्छ । तर दाह्रीलाई चटक्क मिलाउन भने धेरैलाई झन्झट लाग्न सक्छ । स्मार्ट देखिन मन त हुन्छ, तर दाह्री मिलाउन पार्लर जाने समय छैन भने के गर्ने ? अहिले बजारमा यस्ता सामग्री छन्, जसबारे जानकारी...

  • नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

    नेपालगञ्ज । प्रहरीले स्रोत नखुलेको २६ लाख रूपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । उनी नेपालगञ्जबाट काठमाडौं आउन खोज्दा विमानस्थलबाट पक्राउ...