Author: Lumbini Press

कांग्रेसलाई थप चलायमान बनाउन लुम्बिनी सभापति पुनले बनाए प्रदेश सल्लाहकार समिति (नामावली सहित)

कांग्रेसलाई थप चलायमान बनाउन लुम्बिनी सभापति पुनले बनाए प्रदेश सल्लाहकार समिति (नामावली सहित)

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सल्लाहकार समिति गठन गरेका छन् । पार्टीका पुराना एवम् अहिले सकृय पदमा नभएका नेताहरूलाई समावेश गरेर १०७ सदस्यीय समिती गठन गरेका हुन् । पहिले पार्टीको मुख्य भूमिकामा रहेका तर पछिल्लो समय बाहिर रहेका नेताहरूबाट सल्लाह, सुझाव एवम् सांगठनिक अनुभव आदानप्रदानमा सहसता हुने विश्वासले समिती गठन…

भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन

भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन

बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका बिमला र हरि (नाम परिवर्तन) दिदी भाइ हुन भाइ बिरामी भएर अस्पताल गएपछि दिदी बिमलाले र भाइ हरि ले लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा रक्षाबन्धन (भाईलाई राखी बानिदिएर) मनाएका छन। एक्कासि स्वास्थ्यमा समस्या आएपछि भाइ अस्पताल आएपनी भाईको दीर्घायुको कामना गर्दै दिदि बिमलाले राखी बाधिदिएका हुन। इमर्जेन्सी अगाडि रहेको रुखको छेउमा…

  • एनएमबि बैंक देविनगर शाखाद्वारा वित्तीय साक्षरता प्रदान

    एनएमबि बैंक देविनगर शाखाद्वारा वित्तीय साक्षरता प्रदान

    बुटवल । एनएमबि बैंक देविनगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बुटवल स्थित अक्सफोर्ड क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो । बैंकका देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ, अप्रेसन इन्चार्ज शारदा न्यौपाने, कर्मचारी सोनु पोखरेल र सृष्टि...

  • जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

    जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र

    बुटवल । तिलोत्तमा जेसिजको आयोजनमा शुक्रवार र शनिबार तिलोत्तमामा भएको क्षेत्र घ मा नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान सैजुले कार्यपत्र प्रस्तुत गरेका छन। बुटवल जेसीजको पहिलो राष्ट्रिय अध्यक्ष तथा लुम्बिनी प्रदेशकै पहिलो अन्तराष्ट्रिय उपाध्यक्ष अनुप मान सैजुले नेपाल जेसीजको क्षेत्र...

  • बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

    बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन

    अनिल नेपाली/अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज खेम घर्ती माहुरीले एमसिसी नेपाली जनताले नभई विदेशीको इसारामा चल्ने शक्तिकेन्द्रका...

  • निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    निष्ठा सहकारीको ५ औं अधिवेशन, अध्यक्षमा पुनः बस्नेत

    बुटवल । निष्ठा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वाषिर्क साधारण सभा तथा ५ औं निर्वाचन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको सियारी गाउँपालिकाको वडा नम्बर ४,५,६, ७ र शुद्वोधन गाउँपालिका वडा नम्बर ७ लाई कार्य क्षेत्र बनाएको...

  • बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

    बुटवल। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै ‘बौद्ध...