Author: Lumbini Press

लगाएका लुगा र नखोज्नु भन्दै कुरियर पठाएर सम्पर्कबिहिन छन बुटवलका औषधि ब्यवसायी ढकाल

लगाएका लुगा र नखोज्नु भन्दै कुरियर पठाएर सम्पर्कबिहिन छन बुटवलका औषधि ब्यवसायी ढकाल

बुटवल । बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ। पारिवारीक श्रोतका अनुसार ढकाल सनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ। आईतवार…

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले निःशुल्क माटो परीक्षण गर्दै, किसानहरु उत्साहित

कृषि ज्ञान केन्द्र अर्घाखाँचीले निःशुल्क माटो परीक्षण गर्दै, किसानहरु उत्साहित

अनिल नेपाली / अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आज देखि माटो परीक्षण गर्ने मिनि ल्याबको उद्घाटन गदै जिल्लाबासी लाई माटोको परीक्षणको सुविधा दिन सुरू गरेको छ । उद्घाटन नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष अशोक खनालले एक कार्यक्रमका बीचमा गनुभएको थियो । कार्यक्रम उद्घाटन गदै अध्यक्ष खनालले किसाललाई राहत हुने गरी कार्यालयले सञ्चालन गर्न लागेको…

  • ‘कपालको हेरचाहले आत्मबल बढाउछ’

    ‘कपालको हेरचाहले आत्मबल बढाउछ’

    बुटवल । सञ्चारीका समूह रुपन्देहीले सञ्चारकर्मी महिलाहरूका लागि एक दिने कपाल सम्बन्धी स्वहेरचाह अभिमुखीकरण प्रदान गरेको छ। मङ्गलवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै फ्रन्ट लाइनमा खटिएर व्यस्त जीवनशैलीमा काम गर्दै आएका पत्रकार महिलाहरूलाई कपालको हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो।...

  • अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्विनीको प्रस्तुती

    अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्विनीको प्रस्तुती

    लुम्बिनी । रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको बिषयमा कार्यपत्र प्रस्तुत भएको छ । रुसको बौद्ध राज्य बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्र्तराष्ट्रिय सम्मेलनमा लुम्विनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्य सचिव सानुराजा शाक्यले लुम्विनी...

  • दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत

    दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत

    बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ । विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सिद्धार्थ कटेजमा गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको...

  • ‘राजधानी सर्दा बुटवलका गतिविधि सुस्त भए’

    ‘राजधानी सर्दा बुटवलका गतिविधि सुस्त भए’

    बुटवल । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सर्दा बुटवल क्षेत्रमा आर्थिक गतिविधि सुस्त बनेको सरोकारवालाले बताएका छन। बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत आयोजित सरोकारवालाहरुको बैठकमा बोल्ने बक्ताहरुले प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान...

  • वडाअध्यक्षले गरे आत्महत्या

    वडाअध्यक्षले गरे आत्महत्या

    बुटवल । गुल्मीको मुसिकोट नगरपालिकाका वडाध्यक्षले सामाजिक सञ्जालमा स्टाटस लेखेर आत्महत्या गरेका छन् । मुसिकोट १ का वडाध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका हुन् । वडाध्यक्ष घिमिरेले शनिबार बिहान फेसबुकमा परिस्थितिको चपेटामा परेर बाच्नुको अर्थ नभएको स्टाटस लेखेका थिए । त्यसको...