Author: Lumbini Press

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा उत्तिर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

बुटवल । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल ५ मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भर्खरै प्रकाशित कक्षा १२ को परिक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका सबै त्यस्तैगरी एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एमबिएस दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तिर्ण बिद्यार्थीहरुलाइ टीका,खादा र मायाको चिनोले सम्मान गरिएको छ…

जनतालाई सुशासनको अनुभुति बर्तमान सरकारले गराउछ ः नेता क्षेत्री

जनतालाई सुशासनको अनुभुति बर्तमान सरकारले गराउछ ः नेता क्षेत्री

अनिल नेपाली / अर्घाखाँची। देशमा सुशासन नहुँदा ठूला व्यबसायी र निजि क्षेत्र समेत असुरक्षित भएको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य तथा अर्घाखाँचीका अभियान ईन्चार्ज बामदेब घिमिरे क्षेत्रीले बताएका छन् । शुक्रबार अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकाको बैठकलाई सम्वोधन गदै नेता क्षेत्रीले यस्तो बताएका हुन् । नेता क्षेत्रीले अहिलेको सरकार सुशासन कायम गर्न दत्तचित्त रहेको बताउँदै उनले…

  • एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

    बुटवल। बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।...

  • हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

    बुटवल । हरियाली यातायात प्रालिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो। अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै...

  • जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

    जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

    बुटवल । जेसीआई नेपालको क्षेत्र घ सम्मेलन आज देखि शुरु हुँदै छ। आजदेखि रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक तिलोत्तमा जेसिजले बिहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो। सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको व्यवस्थापनदेखि...