रुपन्देहीका ६ इनरव्हिल क्लवहरुद्वारा संयुक्त तीज मिलन

रुपन्देहीका ६ इनरव्हिल क्लवहरुद्वारा संयुक्त तीज मिलन
0 0
Read Time:1 Minute, 52 Second

बुटवल । रुपन्देहीमा अवस्थित ६ वटा इनरहृिल क्लबहरुको संयुक्त तिज मिलन कार्यक्रम सम्पन्न भएको छ।
इनरह्वील क्वल अफ बुटवल,इनरह्विल क्लब अफ मिडटाउन बुटवल, इनरह्वील क्वल अफ तिलोत्तमा,इनरह्वील क्वल अफ लुम्बिनी, इनरह्विल क्लब अफ सैनामैना र इनरह्विल क्लब अफ जितगढीले संयुक्त तीज मिलन कार्यक्रम गरेको इनरह्विल क्लब अफ मिडटाउन बुटवल अध्यक्ष देवि न्यौपानेले जानकारी दिइन।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्यालले महिलाहरुको महानपर्वको शुभकामना दिदै महिला दिदिबहिनीहरु एकै ठाउमा भएर मनाउनु पर्ने बताईन।


इनरह्वील क्वल अफ बुटवलका अध्यक्ष सानु प्रधान श्रेष्ठ, इनरह्वील क्वल अफ तिलोत्तमाका अध्यक्ष सपना लम्साल, इनरह्वील क्वल अफ लुम्बिनीका अध्यक्ष सृजना कार्की जोशी, इनरह्विल क्लब अफ सैनामैनाकाका अध्यक्ष अनिता शर्मा, इनरह्विल क्लब अफ जितगढी अध्यक्ष दुर्गा आचार्य लगायत सबै क्लवका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो।

कार्यक्रम संयोजक जुनु भण्डारीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सुसिला आचार्यलेले गरेकी थिइन।
डिस्ट्रीक ३५० नेपालका उपाध्यक्ष आशा श्रेष्ठ,प्रेरणा केसि, रञ्जु घिमिरेलगायतले बोलेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %