Author: Lumbini Press

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा न्यौपाने

रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा न्यौपाने

तिलोत्तमा। रोट्रयाक्ट क्लब अफ रुपन्देहीको अध्यक्षमा सन्तोष न्यौपाने चयन भएका छन् । वर्ष २०२२/२३ का अध्यक्ष अनिकुमार अर्यालले २०२३/२४ का अध्यक्ष सन्तोष न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । क्लबको १२ औं पद हस्तान्तरण तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष अर्यालले वर्षभरी गरेका कार्यप्रगति एवं सामाजिक कामबारे जानकारी गराएका थिए । कार्यक्रममा…

वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

वडा सदस्यको निधनको शोकमा रोहिणी गाउँपालिकामा विदा

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्या देवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ । रोहिणी गाउँपालिका कार्यालय तथा यस मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षिय धवलको…

  • छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    छिपागढ स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित कोटहवामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतले स्वास्थ्य चौकी भवनको बुधबार गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका हुन् । सो अवसरमा...

  • लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु :  उपाध्यक्ष डा लामा

    लुम्बिनीको विकासमा केन्द्रीत हुन्छु : उपाध्यक्ष डा लामा

    बुटवल । संविधानसभा सदस्य लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा.ल्हारक्याल लामाले लुम्बिनीको विकासको निम्ति आफू लुम्बिनी आएको बताएका छन् । लुम्बिनी बुद्ध धर्म संरक्षण समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्व...

  • बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन

    बिप्लवद्वारा एमसिसीको बिरोधमा भित्तेलेखन

    अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले बुधबार केन्द्रिय कार्यक्रम अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ८ मा भित्तेलेखन कार्यक्रम सम्पन्न गरेको छ । पाटीका जिल्ला सदस्य पदम नेपाली , हरि नेपाली लगायतको नेतृत्वमा गएको टोलिले सार्वजनिक स्थान लगायतका...

  • शिक्षा क्षेत्रमा परिबर्तन गर्न १२ बुदे ज्ञापन पत्र

    शिक्षा क्षेत्रमा परिबर्तन गर्न १२ बुदे ज्ञापन पत्र

    अनिल नेपाली /अर्घाखाँची । बैध निकट नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारीले बिभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय दाङ्गमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । सगठन प्रदेश सयोजक ईन्दु वलीद्धारा हस्तारक्षित प्रेस विज्ञप्तीमा नेपालको संसदीय व्यवस्थाद्वारा निर्देशित...

  • अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता विषयक प्रशिक्षण सकियो

    अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता विषयक प्रशिक्षण सकियो

    बुटवल । अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता एवम् आदर्श सिकाईका अभ्यासहरुमा प्रशिक्षित गराउँदै शिक्षण विधिमा बौद्धिकताको ढाँचा सन्दर्भमा एकदिने प्रशिक्षण कार्यक्रम एम्स कलेज, बुटवलको समन्वयमा सम्पन्न भएको छ । कार्यक्रमा प्रशिक्षण गराउँदै विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन...