Author: Lumbini Press

शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना

शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना

अर्घाखाँची । नेपाल शिक्षक महासघको आयोजनामा शिक्षा बिकास तथा समन्वय इकाइ अर्घाखाँचीमा धर्ना तथा जानकारी पत्र बुझाउने कार्यक्रम आज सम्पन्न भएको छ । धर्ना कार्यक्रममा मन्तब्य राख्दै शिक्षक सम्बद्ध सघ सगठनका प्रमुख तथा प्रतिनिधिले शिक्षा ऐन लागु गनुपर्ने विगतमा भएका सम्झौता लागु गनुपर्ने शिक्षण पेशालाई मर्यादित र व्यबस्थित बनाउनको लागि यथासिघ्र शिक्षा ऐन ल्याउनुपर्ने विगतमा…

३.९६ जिपिए सहित अक्सफोर्ड माविले ल्यायो उत्कृष्ट नतिजा

३.९६ जिपिए सहित अक्सफोर्ड माविले ल्यायो उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ । विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले ए प्लस ल्याएका छन् । विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ जिपिए ल्याएर उत्कृष्ट…

  • नहरपुरमा डेङगी सचेतना

    नहरपुरमा डेङगी सचेतना

    बुटवल । बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेङ्गी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेङ्गीको प्रकोप रहदासम्म सरसफाई तथा...

  • राधाकृष्ण मन्दिरमा झुला उत्सब कार्यक्रम

    राधाकृष्ण मन्दिरमा झुला उत्सब कार्यक्रम

    बुटवल । बुटवल उपमहानगरपालिका ५ मा रहेको राधाकृष्ण अमर किर्तन मन्दिरमा झुला उत्सब कार्यक्रम सम्पन्न भएको छ। मंगलबार मन्दिरमा राधा कृष्ण बनाएर झुला झुलाईएको मन्दिर ब्यवस्थापन समिती अध्यक्ष अरुण कुमार श्रेष्ठले जानकारी दिए। उनले साउन महिनामा परेको मलमासको अन्त्यको अवसरमा...

  • बुटवल लेडि जेसिजद्वारा मिथ्या सूचना र साइबर अपराध सम्बन्धी सचेतना

    बुटवल लेडि जेसिजद्वारा मिथ्या सूचना र साइबर अपराध सम्बन्धी सचेतना

    बुटवल । बुटवल लेडी जेसीजले  आइतबारबाट सुरु गरेको  "जेसीज सप्ताह " अन्तर्गत सोमबार "मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना" कार्यक्रम सम्पन्न गरेको छ। पछिल्लो समय साइबर अपराध बढेको भन्दै मिथ्या सूचना र साइबर अपराधको बारेमा जानकारी गराउने उद्देशले प्रशिक्षण कार्यक्रमलाई...

  • ब्लडक्यान्सर पिडितलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

    ब्लडक्यान्सर पिडितलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण

    बुटवल । ब्लड क्यान्सर बिरामीलाई रूपन्देही सामाजिक सञ्जाल,अष्ष्ट्रेलियाको सहयोग र मिलिजुली परिवारको पहलमा जटिल संकलन गरिएको रकम परिवारलाइ हस्तान्तरण गरिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर-२ झन्डिबजार निवासी ब्लडक्यान्सर उपचारार्थ मकध्वज राई (मुनिलभाई)को परिवारलाइ उपचारको लागि संकलित एक लाख बत्तिस हजार...

  • बुटवल लेडि जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन किशोरीहरूलाई आत्मरक्षा तालिम

    बुटवल लेडि जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन किशोरीहरूलाई आत्मरक्षा तालिम

    बुटवल ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले किशोरीहरूमाथि हुन सक्ने हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रभावकारी हुने बताएकी छन्। आइतबार बुटवल लेडि जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२३ को अन्तरगत पहिलो कार्यक्रम किशोरीहरूका लागि आत्मरक्षा तालिम कार्यक्रमको उद्घाटन गर्दै उनले पितृसत्तात्मक सोचले...