Author: Lumbini Press

बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया मनोनित

बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया मनोनित

बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित हुनुभएको छ। नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गर्नुभएको हो। विगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई…

स्वरोजगार बन्न विद्या र संस्कृतिले रोजेको ‘चटपटे व्यापार’

स्वरोजगार बन्न विद्या र संस्कृतिले रोजेको ‘चटपटे व्यापार’

बुटवल।  भुईँमा सानो प्लाई, त्यसमाथि कार्टुन, त्यसमाथि दुई कार्टुन, अनि क्यारेट र माथि प्लाइ अनि प्लाईको माथि चटपटे बनाउन चाहिने सामाग्री । दुई १७ वर्षीया विद्या पाण्डे र संस्कृति घिमिरे यी सामाग्री सहित चाँदवारिमा भेटिन्छन् ।  दैनिक ३  बजे  उनिहरु चटपटे बनाउने सामाग्रीसहित आईपुग्छन । योगिकुटि घरबाट कहिले माईक्रोबस त कहिले ईरिक्सामा उनीहरू बुटवल ६…

  • कलाकर्मीहरुलाई गुटगत रुपमा नहेर्न आग्रह

    कलाकर्मीहरुलाई गुटगत रुपमा नहेर्न आग्रह

    रुपन्देही । नेपाल सांस्कृतिक महासंघको लुम्बिनी प्रदेश स्तरिय भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । भेलामा सहभागि लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो...

  • सिलाई व्यवसायी संघद्वारा निशुल्क आँखा शिबिर

    सिलाई व्यवसायी संघद्वारा निशुल्क आँखा शिबिर

    बुटवल। ‘सम्पूर्ण सिलाई व्यवसायीहरु एकजुट हौ’ भन्ने उद्देश्यका साथ स्थापित संस्था लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ, रुपन्देहीले शनिबार बुटवल – २ उजिरसिंहनगरमा निःशुल्क आँखा परीक्षण शिविर कार्यक्रम सम्पन्न गरेको छ । बुटवल लायन्स आँखा अस्पताल र उजिरसिंह माध्यमिक विद्यालय बुटवल–...

  • कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम

    कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम

    बुटवल।रुपन्देही व्यपार संघको आयोजनामा बुटवलमा एक दिने कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले वजेटमार्फत आर्थिक बर्ष २०८०÷८१ कालागि ल्याएको कर तथा भन्सार नीतिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आयोजना गरिएको थियो ।...

  • बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

    बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

    बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले...

  • होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    होराईजन गौतम बुद्ध माविमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

    बुटवल । नेपालकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान न्यु होराइजन कलेज(होराइजन गौतबुद्ध मावि)ले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरेको छ । सिद्धार्थ भिलासा भैरहवामा विशेष कार्यक्रमको आयोजना गर्दै स्वागत गरिएको हो। प्राज्ञ बुँद रानाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा राष्ट्रिय...