Author: Lumbini Press

युवा नेता खनालद्वारा जन्मदिनमा शैक्षिक सामग्री तथा खाद्यान्न सामग्री वितरण

युवा नेता खनालद्वारा जन्मदिनमा शैक्षिक सामग्री तथा खाद्यान्न सामग्री वितरण

बुटवल । विद्यार्थी युवा नेता विष्णु प्रसाद खनालले आफ्नो जन्मदिन लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रम उजेलापुरमा मनाएका छन। खनालले आफ्नो ३० औं जन्मदिन अपाङ्ग असहाय बालबालिका संग मनाउन पाउँदा खुसी लागेको बताए।खनालले आफ्नो जन्म दिन सबै का लागि विशेष हुने हुनाले जन्म दिन यसरी नै सहयोग गरिमनाउदा आफुलाई गर्व महसुस भएको बताए। उनले जन्मदिनमा अनावश्यक…

बढे आँखा पाक्ने रोगी,तौलिहवा आँखा अस्पतालमा दैनिम ३ सय बढी बिरामी

बढे आँखा पाक्ने रोगी,तौलिहवा आँखा अस्पतालमा दैनिम ३ सय बढी बिरामी

   कपिलवस्तु । कपिलवस्तु सहित देशभर आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएकोसँगै बिरामीको सख्या पनि बढेको छ ।  कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरुवा रोगको तौलिहवा आँखा अस्पतालमा दैनिक ५० देखि ७० जना आँखा पाक्ने  बिरामी आउने गरेको छन् अहिले सम्म ३०० जना भन्दा बढी  यो रोगको सङक्रमित भएको तौलिहवा आँखा अस्पतालका सहायक डाक्टर गीता आचार्यले…

  • एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    एकल महिला माथि समाजको दृष्टि सम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन

    बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ। मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन। कलाकारहरु बाबुराम घिमिरे, बिजय पोख्रेल, सुमित्रा...

  • ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने 

    बुटवल । इनरव्हिल क्लब अफ मिडटाउन बुटवलको १५ औ पद हस्तान्तरण एव पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। वर्ष २०२३/२४ का लागि अध्यक्ष देवी न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...

  • बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु, मुहार फेरीने अपेक्षा

    बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु, मुहार फेरीने अपेक्षा

    बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे। अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र...

  • बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी

    बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी

    बुटवल । बुटवल बहुमुखी क्याम्पसक्क स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन। आज स्ववियु बैठक आव्हान गरेपनी १ घन्टा सम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै ताला लगाईएको जनाईएको छ। बिहान ८ बजे बैठक आह्वान गरि...

  • अक्सफोर्ड माबीमा नवआगन्तुक विद्यार्थीहरुलाइ स्वागत

    अक्सफोर्ड माबीमा नवआगन्तुक विद्यार्थीहरुलाइ स्वागत

    बुटवल । राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड मा.वि बुटवलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले एक भब्य समारोहबीच स्वागत गरेका छन । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता बुटवल उप- महानगरपालिकाका प्रमुख खिलराज पाण्डेको प्रमुख आतिथ्यतामा...