Author: Lumbini Press

आँखा पाक्ने रोगको  कपिलबसतु नगरपालिकाद्धारा  निशुल्क औषधी

आँखा पाक्ने रोगको कपिलबसतु नगरपालिकाद्धारा निशुल्क औषधी

कपिलवस्तु । कपिलबस्तु बिगत आँखा पाक्ने रोग बिरामी बढेपछि कपिलबसतु नगरपालिकाले निशुल्क औषधी दिन लागेको छ । कपिलबसतु नगरपालिकाले ७ वटा स्वास्थ्य चौकी , ५ वटा आधारभूत स्वास्थ्य केन्द्य्र र १ वटा नगर स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्थाबाट निशुल्क औषधि दिन लगेको कपिलबस्तु नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख उमेश कुमार गुप्ताले बताउनु भएको छ…

निशुल्क आँखा शिविरमा करिब ७ सयले लिए सेवा

निशुल्क आँखा शिविरमा करिब ७ सयले लिए सेवा

बुटवल । लियो कल्ब अफ कंचनको आयोजाना तथा कन्चन गाउपालिका वडा नम्बर २ र लायन्स कल्ब हरैयाको सह-आयोजनामा नि:शुल्क आखा शिबिर तथा औषधि बितरण मङगलवार सम्मपन्न गरेको छ। लियो कल्ब अफ कञ्चनका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता र गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा निशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्मपन्न गरेको छ । कार्यक्रममा…

  • शुक्रवारदेखि १३ वर्षीया प्रीया सम्पर्कबिहिन, खोजी गरिदिन आग्रह

    शुक्रवारदेखि १३ वर्षीया प्रीया सम्पर्कबिहिन, खोजी गरिदिन आग्रह

    बुटवल । बुटवल ११ माझगाउबाट १३ वर्षिया बालिका सम्पर्कबिहिन भएकी छन। साउन १९ गते, शुक्रबार बेलुका ५ बजे घरदेखि बाहिर साथीसंग खेल्न जान्छु भनि निस्किएकी बर्ष १३ कि गहुगोरो बर्णकी प्रिया परियार नाम गरेकी बालिका सम्पर्कबिहिन भएको परिवार स्रोतले बताएको...

  • बुटवल लेडिजेसिज र टिबिएसले राष्ट्रिय स्तरको टट तालीम गर्ने

    बुटवल लेडिजेसिज र टिबिएसले राष्ट्रिय स्तरको टट तालीम गर्ने

    बुटवल । बुटवल लेडि जेसिजले टिबिएससंगको सहकार्यमा तीन दिने राष्ट्रिय स्ततरको टट तालिम गर्ने भएको छ। साउन २७,२८ र २९ गते तालिम हुन लागेको हो । तालिममा देशका विभिन्न जिल्लाहरुबाट सहभागिहरु जुट्ने बुट्वल लेडि जेसिजका अध्यक्ष कमला लम्सालले जानकारी दिइन।...

  • धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम

    धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम

    बुटवल । धनबर्षा बचत तथा ऋण सहकारी संस्था बुटवलले आफ्नो १३ औ.स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा डष्टबीन हस्तान्त्रण कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकिले बाहिरबाट...

  • इनरव्हिलको एक सताब्दिमा ईनरव्हिल बुटवलले रोप्यो एकसय बिरुवा

    इनरव्हिलको एक सताब्दिमा ईनरव्हिल बुटवलले रोप्यो एकसय बिरुवा

    बुटवल । ईनरव्हिल क्लब स्थापना भएको १ सय वर्ष अर्थात् १ शताब्दी पुगेको अवसरमा ईरनव्हिल क्लब अफ बुटवलले वृक्षारोपण गरेको छ। ईनरव्हिल क्लब स्थापना भएको अवसरमा ईनरव्हिल क्लब अफ बुटवलले तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको शंकनगर सामुदायिक बनमा...

  • कपिलवस्तु यातायात कार्यालयमा १७ हजारले नवीकरण गरे 

    कपिलवस्तु यातायात कार्यालयमा १७ हजारले नवीकरण गरे 

    कपिलवस्तु ।कपिलवस्तुको तौलिहवामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा आर्थिक वर्ष २०७९–८० मा १७ हजार ९ सय ७० जनाले नवीकरण गरेको छन् । ६ हजार चारपाङ्ग्रे अरू मोटर साईकलले नबीकारण गरेको छन् , १ सय ४८ जना यस कार्यालयबाट रुट परमिट...

  • बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

    बुटवल उद्योग वाणिज्य संघमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने

    बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा व्यवसाय विकास सेवा केन्द्र स्थापना हुने भएको छ । उद्यमशिलता विकासको लागि साना तथा मझौला उद्योगी व्यवसायीलाई आईपर्ने समस्या, नवउद्यमशिलता विकासमा सहजिकरण लगायतका उद्यमीका समस्या समधानमा सहजिकरण गर्नको लागि व्यवसाय विकास सेवा केन्द्र...