Author: Lumbini Press

विद्यालयको भौतिक भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह

विद्यालयको भौतिक भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्न आग्रह

देवदह । विद्यालयको भौतिक सुधार भन्दा पनि शैक्षिक सुधारमा ध्यान दिनुपर्ने देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी टिकाराम शर्माले बताएका छन । उनले शिक्षकले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिनुपर्ने बताए । नगर शिक्षा अधिकारी शर्माले आफु देवदहमा आएपछि थुप्रै कक्षाकोठा निर्माण गरिसकेको बताउदै सामुदायिक विद्यालयका शिक्षकले अझैपनी कक्षाकोठा बाहिर पठनपाठन गराउने काम नरोकिएको गुनासो गर्दै उहाले…

नेपाल कुरियर सेवा संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे

नेपाल कुरियर सेवा संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे

सागर पन्थी / बुटवल । नेपाल कुरियर सेवा संघ रुपन्देहीको अध्यक्षमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन । नेपाल कुरियर सेवा संघ लुम्बिनी प्रदेश अध्यक्ष दिपेन्द्र अर्यालको प्रमुख आतिध्यतामा शनिबार बुटवलमा भएको अधिवेशनबाट पाण्डे अध्यक्षतामा सर्वसम्मत भएका छन। कार्यसमितिको उपाध्यक्षमा रामकिशन प्रजापती सचिवमा भिस्मराज कोईराला , सह–सचिव तुल्सा पाण्डे , कोषाध्यक्ष मा किस्न बहादुर सिंह सदस्यहरुमा…

  • हिन्दु र मस्लिम समुदायले एकै साथ मनाउने मोहर्रम पर्व

    हिन्दु र मस्लिम समुदायले एकै साथ मनाउने मोहर्रम पर्व

    कपिलवस्तु । नेपालमा यस्तो पर्व जुन हिन्दु र मस्लिम समुदायले दुबै एक साथ मनाउने मोहर्रम पर्व आजा देशभारी मनाई रहेको छन् । मुस्लिमको पर्ब भएपनि हिन्दु समेत यो पर्ब धुमधामको साथ संगै मनाउने एकमात्र पर्ब नै माहेरर्म भएकोले यो पर्ब...

  • अटो ईन्जीनियरिङ्ग कलेज स्थापनामा जाेड

    अटो ईन्जीनियरिङ्ग कलेज स्थापनामा जाेड

    बुटवल । बुटवल अटो इन्जीनियरिङ्ग एशोसीयसनले अगाडी बढाएको अटो ईन्जीनीयरिङ्ग कलेजको अवधारणालाई सार्थक बनाउनको लागि सरोकारवाला निकायले प्रतिवद्धता जनाएका छन् । बुटवल अटो इन्जीनियरिङ्ग एशोसीयसनको २८ आै बार्षिकाेत्सवका अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्व प्रदेश सामाजिक बिकास मन्त्री...

  • तौलिहवा भूमि सुधार  मालपोत उठायो  २१ करोड २१ लाख राजस्व

    तौलिहवा भूमि सुधार मालपोत उठायो २१ करोड २१ लाख राजस्व

    कपिलवस्तु । कपिलबस्तु जिल्लामा तौलिहवा भूमि सुधार तथा मालपोत कार्यालयले आर्थिक बर्ष २०७९÷८० अवधिमा २१ करोड २१ लाख ८३ हजार १ सय ९२ रुपैया राजस्व संकलन गरेको छ ४ वटा नगरपालिका ३ वटा गाँउपालिका अन्तर्गत रहेको भूमि सुधार तथा मालपोत...

  • खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा

    खरको छानो फाल्दै जस्ता : खुसी छन् रामपुरवासी आनन्दले बस्दा

    रामपुर (रासस) । पानी आउँदा चुहिने, हावाहुरी लाग्दा छानो उडाउने जस्ता समस्याले कमला सुनारका कैयौँ दिनरात कष्टकरसँग बिते । उज्यालो हुँदा त बरु रुखमुनि बसेर भए पनि दिन बिताउँला तर रातको समयमा हावाहुरी, पानी परेपछि कसरी रात कटाउने भन्ने चिन्तै...

  • रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर

    रोहिणीका विद्यालयमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवारी हेरफेर

    वुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरिएको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० बमोजिम अर्को व्यवस्था कायम नभएसम्मका लागि प्रधानाध्यापक...

  • छोटो तालिमबाटै स्वरोजगार बन्दै कञ्चनका महिलाहरु

    छोटो तालिमबाटै स्वरोजगार बन्दै कञ्चनका महिलाहरु

    वुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाले महिलाहरुका लागि गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत एक महिने तालिम प्रदान गरेपछि महिलाहरु आयआर्जनमा जोडिएका छन । छोटो समयको तालिमले पनि महिलाहरु आयआर्जनमा जोडिन सक्ने कञ्चनमा भएको यो तालिम उदाहरण बनेको छ ।...