कपिलवस्तु यातायात कार्यालयमा १७ हजारले नवीकरण गरे
- गुलाम अलि
- साउन २२, २०८०
- 198 Shares
-
कपिलवस्तु ।कपिलवस्तुको तौलिहवामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा आर्थिक वर्ष २०७९–८० मा १७ हजार ९ सय ७० जनाले नवीकरण गरेको छन् ।
६ हजार चारपाङ्ग्रे अरू मोटर साईकलले नबीकारण गरेको छन् , १ सय ४८ जना यस कार्यालयबाट रुट परमिट लिएको छन् , तोकिएको रुट बाहेक ( पटके ) ६४३ जना र चास पास ५७ जना यस कार्यालयबाट यो आर्थिक वर्षमा सेवा लिएको कपिलबस्तु यातायात सेवा कार्यालय प्रमुख रेम लाल न्यौपानेले बताए।
हामी सेवा अरू कार्यालयभन्दा छिटो र छरितो सेवा दिएको कार्यालय प्रमुख न्यौपानेले बताए । यस कार्यालयमा सेवा लिन आएका सर्बसाधारणहरुको हामी राजस्व , रुट परमिट , जाँच पास यस कार्यालयबाट सेवा लिन आएको सर्बसाधारणहरुको सहज रूपमा गरेको कपिलवस्तु यातायात कार्यालयले जनाएको छ ।
विगतमा कपिलवस्तुमा यातायात कार्यालय नुहँदा कपिलवस्तुका अधिकाशं राजस्व तिर्नै बुटवल र भैरहवा जान बाध्य बनेका थिए , तर आफ्नै जिल्ला कार्यालय भएपछि सेवा ग्राही धेरै खुसी भएको सर्बसाधारणहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस्
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
- कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
- आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
- लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
- रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व माया देवी भट्टराईलाई, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
- मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
- लुम्बिनी वाणिज्य क्याम्पस र चैतन्य एकेडेमी नेपालबीच सहकार्य सम्झौता
-
मनसुन थप सक्रिय : विभागले भन्यो अति भारी वर्षा हुनसक्छ
असार २७, २०८३ -
लुम्बिनी सहित यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
असार ३२, २०८३

लेखकको सम्वन्धमा