Author: Lumbini Press

एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

एसईई नतिजामा न्यू होराइजनका समिप र इशाले ल्याए ३.९५ जीपीए

बुटवल । न्यू होराइजन इङलिस बोर्डिङ स्कूल बुटवलका २ जना ३.९५ जीपीए ल्याएका छन् । एसईई परीक्षामा सहभागी ३०९ विद्यार्थीमध्ये छात्र समिप अर्याल र इशा भुसालले ३.९५ जीपीए ल्याएको विद्यालयका कक्षा १० का संयोजक प्रकाश गौतमले जानकारी दिए । विद्यालयका अनुसार ३.६ भन्दा माथि ४३ जना, ३.२ माथि ७७, २.८ भन्दा माथि ७२, २.४ भन्दा…

भीएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को चौथो शाखा बुटवलमा सञ्चालन

भीएक्सएल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को चौथो शाखा बुटवलमा सञ्चालन

बुटवल । भी एक्स एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्ट्यान्टस्को नेपालको चौथो शाखा बुटवलमा सञ्चालनमा आएको छ । बुटवल मिलनचोकमा सञ्चालनमा आएको शाखाको कन्सल्ट्यान्टस्का ग्लोबल डाइरेक्टर नवीन पन्तले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले रुपन्देही र आसपासबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानाडा,युके, आयरल्याण्ड र फिलिपिन्स जान चाहने विद्यार्थीहरुको मागका आधारमा उनीहरुलाई सही ढंगले परामर्श दिने…

  • द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको उद्घाटन

    द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको उद्घाटन

    बुटवल । द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको समुदघाटन तथा गुरुपुजा र सत्सङ कार्यक्रम सम्पन्न भएको छ। भवन निर्माण समितिका अध्यक्ष उज्वल प्रसाद कसजुको अध्यक्षता तथा द आर्ट अफ लिभिङ नेपाल, एपेक्सका महासचिव सन्दीप शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न...

  • कालिकापथमा खुल्यो डिभाईन युनिसेक्स सलोन

    कालिकापथमा खुल्यो डिभाईन युनिसेक्स सलोन

    बुटवल । बुटवल १३कालिकापथ कालिकानगरमा डिभाइन युनिसेक्स सलोन एण्ड एकेडेमी सञ्चालनमा आएको छ।प्रीती दुलालको १५ लाख एकल लगानीमा सञ्चालनमा आएको सलोन एण्ड एकेडेमीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो। डिभाइन युनिसेक्स सलोन एण्ड एकेडेमीको समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक...

  • रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

    रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा सुवेदी

    बुटवल । रोटरी क्लव अफ लुम्बिनी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । वर्ष २०२३-२४ का लागि लक्ष्मण सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसहमत चयन भएको हो । जस्को चार्टर प्रेसिडेन्टमा थानेश्वर पाण्डे, प्रेसिडेन्ट इलेक्टमा सुदिप थापा,प्रेसिडेन्ट नोमिनीमा पदम खनाल,सचिवमा उमापति...