कृष्णनगर भन्सारले लक्ष्य अनुसार राजस्व उठाउन सकेन
कपिलवस्तु । कपिलवस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० लक्ष्यको जम्मा ५०.९८ प्रतिशत मात्र राजश्व उठाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा कृष्णनगर भन्सार कार्यालयको लक्ष्य ७ अर्ब ७९ करोड २४ लाख...
