Author: Lumbini Press

बुटवललाई कुरूप बनाइरहेका अव्यवस्थित तार

बुटवललाई कुरूप बनाइरहेका अव्यवस्थित तार

बुटवल । अहिले बुटवलको मुख्य सडक निर्माणाधीन अवस्था छ । फुटपाथ पनि अस्तव्यस्त छ । त्यही फुटपाथमा लत्रिएका अव्यवस्थित तारका कारण पैदल यात्रुलाई हिँड्न समस्या छ । प्रदूषण पनि उत्तिकै भएको छ । मिलन चोकदेखि तीनकुनेतर्फ जाने सडकका पोल पोलमा तार चुँडालेर गुजुल्टो पारेर भुइँमै राखिएको छ । उक्त सडक पनि अहिले निर्माणको क्रममा छ…

तीनकुनेको मनकामना डेरिमा भेटिएका अखाद्य बस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार

तीनकुनेको मनकामना डेरिमा भेटिएका अखाद्य बस्तु नष्ट, पटकपटक कारवाहीमा परेपनि भएन सुधार

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट ठ्ुलो परिणाममा अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण…

  • मुख्यमन्त्री चौधरीद्धारा बेत्रावति पुलको उद्घाटन

    मुख्यमन्त्री चौधरीद्धारा बेत्रावति पुलको उद्घाटन

    तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ घुसेरी स्थित बेत्रावति (रानीघाट खोला) पुलको उद्घाटन गरिएको छ । उक्त पुलको सोमवार एक कार्यक्रमका बिच लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रिवन काटेर उद्घाटन गरेका हुन । त्यस अवसरमा बोल्दै चौधरीले वर्षेनी बाढीले...

  • व्यवसायी पलायन हुदा पर्यटन क्षेत्रको ३० अर्ब लगानी डुब्ने डर

    व्यवसायी पलायन हुदा पर्यटन क्षेत्रको ३० अर्ब लगानी डुब्ने डर

    बुटवल । रुपन्देहीमा करोडौं लगानी गरेका पर्यटन व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । विश्वव्यापी कोरोना महामारीले संकटमा परेका उनीहरुले यसको अन्त्य भएसँगै पुनः लयमा फर्किने आशा गरेर बसेका थिए । व्यवसायीहरु विश्वव्यापी आर्थिक मन्दीसँगै मुलुकको आर्थिक संकटको मारमा परेका हुन्...

  • एकल महिलाहरुलाई उद्यमशिलता, प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    एकल महिलाहरुलाई उद्यमशिलता, प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    बुटवल । तीन दिने उद्यमशिलता सचेतन, प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिम बुटवलमा सम्पन्न भएको छ। कृवे विस्ट्रोको सहयोग एव मानव अधिकारको लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजनामा तालिम सम्पन्न भएको हो। तालिमको समापन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ९...

  • ‘दर्शकको प्रतिक्रियाले खुसी छु, दोस्रो भाग बन्छ’

    ‘दर्शकको प्रतिक्रियाले खुसी छु, दोस्रो भाग बन्छ’

    तेज प्रसाद दाहाल हालै सार्वजनिक चलचित्र ‘वेलकमट टु हेम्जाकोट’का निर्माता हुन् । यो चलचित्रको अझै पनि केहि हलमा चलिरहेको छ । व्यवसायिक हिसावले यसले निर्मातालाई फाइदा गर्ला अथवा नगर्ला केहि दिनमा हिसाब-किताब आइपुग्ला । तर, यस चलचित्रका निर्माता दाहाल भन्छन्,...

  • दाङमा लुम्बिनीका पत्रकारकाई एन्टिमाइक्रोबियल प्रतिरोधी मिडिया प्रशिक्षण

    दाङमा लुम्बिनीका पत्रकारकाई एन्टिमाइक्रोबियल प्रतिरोधी मिडिया प्रशिक्षण

    दाङ । एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर)को मिडियालाई संवेदनशीलता कार्यशाला प्याकेज सम्बन्धित लुम्बिनी प्रदेशका पत्रकारहरुलाई सचेतना कार्यक्रम गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयको आयोजना तथा यूएसएआइडिको सहयोगमा लुम्बिनी प्रदेशका ४५ जना पत्रकारहरूसँग एन्टिवायोटिक औषधिको प्रयोगबाट हुने प्रभावका विषयमा सचेतता कार्यक्रम गरिएको हो।...