सुनवल युनाइटेडका सन्देश चापागाईको नगरमै उत्कृष्ट ३.९५ जीपीए
- लुम्बिनी प्रेस संवाददाता
- असार २३, २०८०
- 636 Shares
-
सुनवल । सुनवल –४ नवलपरासीमा अवस्थित सुनवल युनाइटेड इङ्गलिश बोर्ङिङ्ग सेकेण्डरी स्कुलका सन्देश चापागाईले सुनवल नगरपालिकामै सर्वोत्कृष्ट ३.९५ जीपीए प्राप्त गरेका छन् । माध्यमिक शिक्षा परिक्षा एसर्र्इई २०७९ को हालै सार्वजनिक नतिजामा सुनवल युनइटेड नगरमै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको प्राचार्य धनराज चापागाईले बताए । विद्यालयले सुनवल नगरमा सर्वोत्कृष्ट जीपीए ३.९५ प्राप्त गर्ने विद्यार्थी सन्देश चापागाई लगायत शत प्रतिशत उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल एवं प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईले विद्यार्थी र शिक्षकको अथक मिहिनेत तथा अभिभावकको निगरानीका साथ विद्यार्थीहरुको क्षमतालाई प्रष्फुटन गर्न विद्यालय हरतरहले लागि परेकाले यो सफलता हासिल गरिएको बताए ।
एसर्इर्इ नतिजामा मात्र नभएर नगर, जिल्ला, प्रदेश तथा राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समयमा आयोजना हुने अतिरिक्त क्रियाकलाप प्रतियोगितामा पनि विद्यालयले पटक पटक थुप्रै ऐतिहासिक सफलता प्राप्त गर्दै आइरहेको प्रिन्सिपल चापागाईले बताए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा