Author: Lumbini Press

भारतबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसल र सप्लायर्समा अनुगमन

भारतबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसल र सप्लायर्समा अनुगमन

बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ । बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो । जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा…

दुर्घटना कम गर्न ट्राफिक प्रहरी गर्यो चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परिक्षण

दुर्घटना कम गर्न ट्राफिक प्रहरी गर्यो चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परिक्षण

बुटवल । सवारी चालक अवस्थ रहदा दुर्घटनाको जोखिम बढ्ने हुदा ट्राफिक प्रहरीले चालकको स्वास्थ र सवारीको यान्त्रिक परिक्षण गरेको छ।आइतबार गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद आचार्यको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा चालकको स्वास्थ्य परिक्षण गरेको हो। बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा…

  • लुम्बिनी प्रदेशका विद्यालय बन्द गर्न अभिभावक महासंघ, लुम्बिनीको आग्रह

    लुम्बिनी प्रदेशका विद्यालय बन्द गर्न अभिभावक महासंघ, लुम्बिनीको आग्रह

    बुटवल। नेपाल अभिभावक महासंघ, लुम्बिनी प्रदेश समितिले तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको अवस्थामा विद्यालयको पठनपाठनमा प्रत्यक्ष असर गरेको र विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न तथा कक्षा कोठामा बसेर अध्ययन गर्न कठिनाई भएको हुदा केहि समय विद्यालय बन्द गर्न...

  • पूर्व बजेट सम्बन्धमा सरोकारवालाहरूसँग छलफल चलाउदै तिलोत्तमा नगरपालिका

    पूर्व बजेट सम्बन्धमा सरोकारवालाहरूसँग छलफल चलाउदै तिलोत्तमा नगरपालिका

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरूसँग पूर्व बजेट छलफल कार्यक्रम गरेको छ। नगरपालिकाको सभाहलमा विभिन्न संघसंस्था हरु संघ छलफल गरेको हो। नगरपालिकाको आ.व. २०८०/०८१ को लागि वार्षिक योजना तर्जुमा...

  • जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुँदै 

    जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुँदै 

    बुटवल । यही जेठ २० गते रुपन्देहीमा कर्पोरेट कम्युनिकेसन तालिम हुने भएको छ। एम्पल लर्निङ एन्ड डेभलपमेन्ट फाउन्डेसनको आयोजनमा योगिकुटी स्थित होटेल पौवामा तालिम हुन लागेको हो।   बुटवल क्षेत्रमा पहिलो पटक हुन लागे यस तालिममा कार्यक्रमको काम कसरी व्यवस्थित र...

  • विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

    विश्व दूध दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई दुग्धपान

    बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त...

  • नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवको अवसरमा  विभिन्न कार्यक्रम

    नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम

    बुटवल । नेको इन्सुरेन्स लिमिटेडको २७ औ वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर क्षेत्रीय कार्यालय बुटवलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।सोही अवसरमा मानव सेवा आश्रम बुटवलमा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।नेको इन्सुरेन्स लिमिटेड बुटवलका क्षेत्रीय प्रबन्धक एवम्...

  • द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

    द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवलमा अभिमुखीकरण सुरु

    बुटवल । स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवल उपमहानगरपालिकामा अभिमुखीकरण सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत...